सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको परिसरभित्र एक सरकारी कर्मचारी मृत फेला परेका छन्।
मगलबार प्रहरीले फेला पारेकाे व्यक्तिकाे पहिचान बच्चु बिक रहेकाे छ। उनकाे खल्तीबाट परिचय पत्र फेला परेपछि उनी सरकारी कर्मचारी भएकाे खुल्न आएकाे प्रहरीले जनाएकाे छ। उनले आत्महत्या गर्न सकेकाे आशका गरिएकाे छ।
बिककाे खल्तिबाट प्रहरीले बिसकाे बट्टा भेटिएकाे अनुसन्धानमा रहेका प्रहरीले जानकारी दिएका छन्। प्रहरीले अनुसन्धानका क्रममा अन्य कुरा पनि बाहिर आउने बताएकाे छ।
याे पनि