सिमेन्टमा विदेशी लगानी: आकर्षण बढ्दो तर ह्‍वासिनको १५ अर्ब फिर्ता जाने जोखिम

काठमाडौं : सिमेन्ट उद्योगमा नेपाल आत्मनिर्भर भइरहँदा विदेशी लगानी पनि यसैमा आइरहेको छ। पछिल्लो तीन महिनामा नेपाल राष्ट्र बैंकले सिमेन्ट उद्योगमा लगानी गर्न तीन अर्ब ४६ करोड रुपैयाँ स्वीकृत गरेको छ।

त्यस्तै राष्ट्र बैंकले २०७२ देखि २०७४ को बीचमा आएको करिब नौ अर्ब रुपैयाँका लागि लेखांकन स्वीकृति दिइसकेको छ। राष्ट्र बैंकले गत आर्थिक वर्षको पहिलो महिना अर्थात् साउनमा ह्वोङसी-शिवम सिमेन्टका लागि २०७२ देखि २०७४ सम्म आएको आठ अर्ब ९१ करोड ७९ लाख रुपैयाँ लेखांकन गरेको छ।

हङकङको रेड लायन सिमेन्ट कम्पनीले २०७२ चैत १२ गते नौ अर्ब ८२ करोड ८० रुपैयाँ लगानी भित्र्याउन स्वीकृति मागेकोको थियो । जसलाई राष्ट्र बैंकाट स्वीकृति दिइसकेको छ...

प्रकाशित मिति: : 2019-08-13 00:35:16

प्रतिकृया दिनुहोस्