अहिले मन्त्रिपरिषद हेरफेर हुँदैन: नेता नेपाल

फाइल तस्बिर

नेपाल कम्युनिस्ट पार्टीका नेता माधवकुमार नेपालले उपनिर्वाचन अघि मन्त्रिपरिषद पुनर्गठन नहुने बताएका छन् । मन्त्रपरिषद पुनर्गठन गर्दा उपनिर्वाचन प्रभावित हुने उनले बताए ।

पार्टीले बुधबार आयोजना गरेको चियापान कार्यक्रममा मन्त्रपरिषद पुनर्गठन गर्दा उपनिर्वाचन प्रभावित हुने उनले बताए ।नेता नेपालले भने ‘अहिले मन्त्रिपरिषद हेरफेर हुँदैन, अहिले ग¥यो भने उपचुनाव प्रभावित हुन्छ ।’

 प्रतिनिधिसभा, प्रदेशसभा, स्थानीय तहमा मंसिर १४ गते उपनिर्वाचन हुँदैछ ।

प्रकाशित मिति: : 2019-10-16 15:31:03

प्रतिकृया दिनुहोस्