अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
बिएल संवाददाता
जिम्बाब्वेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत अमेरिकाविरुद्ध नेपालका गुलशन झाले साताैँ विकेट लिएका छन्।
उनले ३६.४ ओभरमा अमेरिकाका निसार्ग पटेललाई आसिफ शेखको हातबाट क्याचआउट गराए।
यसअघि नेपालका लागि करण केसीले ४ तथा ललित राजवंशी र दीपेन्द्र सिंह ऐरिले समान एक-एक विकेट लिएका थिए।
सातौँ विकेट पतन भएसँगै अमेरिका अहिले संकटमा परेको छ।
अमेरिका अहिले ७ विकेट गुमाएर १३४ रन बनाएर खेलरिहेको छ।
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया