शीतलनिवासमा राष्ट्रपति र प्रचण्डबीच भेटवार्ता

फाइल तस्बिर
फाइल तस्बिर

राष्ट्रपति रामचन्द्र पौडेल र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच शुक्रबार भेटवार्ता भएको छ। 

शुक्रबार राष्ट्रपति निवासमा उनीहरूबीच भेटवार्ता भएकाे हाे। 

उक्त भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: : 2025-05-09 17:39:00

प्रतिकृया दिनुहोस्