बिहिबार, ३१ जुलाई २०२५

नेपाल भर्सेस बंगलादेश: १-१ गाेलकाे बराबरीमा (अपडेट)

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैँ
Break n Links
• • •

काठमाडाैँमा जारी साफ महिला च्याम्पियनसीपकाे फाइनल खेलमा नेपाल र बंगलादेश १-१ गाेलकाे बराबरी अवस्थामा पुगेका छ।

त्रिपुरेश्वरस्थित दशरथरंगशालामा भइरहेकाे खेलमा बंगलादेशले गाेल गरेकाे २ मिनेटमै नेपालकी अमिषा कार्कीले गाेल फर्काएकी छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!