प्राध्यापक दिनेशराज पन्तको विश्लेषण : ‘सिंहदरबारमा पूर्वप्रधानमन्त्रीको सूचीमै त्रुटि छ’

तस्बिरः अनलाइनखबर

३० जेठ, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा राखिएको नेपालका पूर्वप्रधानमन्त्रीहरूको नामावलीको पहिलो नम्बरमा भीमसेन थापाको नाम छ । त्यसपछि क्रमशः रङ्गनाथ पौड्याल, पुश्कर शाह, रणजङ्ग पाण्डे, फत्येजंग शाह हुँदै सूची शेरबहादुर देउवासम्म लम्बिएको छ ।

तर, इतिहासका प्राध्यापक दिनेशराज पन्त भीमसेन थापाभन्दा ३७ वर्षपछिका शासक माथवरसिंह थापा नेपालका पहिलो प्रधानमन्त्री भएको बताउँछन्।

पन्तका अनुसार, माथवरसिंह भन्दा अघिको औपचारिक पद्वी मुख्तियार हो । नेपालको इतिहास लेखनमा यस्ता थुप्रै अशुद्वी रहेको उनले बताए ।

ऐतिहासिक तिथिमिति र पदमासमेत किन अशुद्व भयो त ? प्रा. पन्त इतिहासका यस्तै अशुद्वि सच्याउन नै संशोधन मण्डल खडा भएको बताउँछन् । उनकै पिता नयराज पन्तले २००९ सालमा स्थापना गरेका थिए– संशोधन मण्डल ।

इतिहास लेखनका दोष र दोष निराकरणबारे अनलाइनखबरकर्मी सन्त गाहा मगरले संशोधन मण्डलका सदस्य प्रा. पन्तसँग गरेको कुराकानी उनकै शब्दमाः

प्रकाशित मिति: : 2019-06-13 10:21:25

प्रतिकृया दिनुहोस्