गृह मन्त्रालयको प्रगति विवरणः एक वर्षमा १८ हेलिकप्टर उडानद्धारा ११८ सुत्केरीको उद्धार

बीएल

काठमाडौं । गृह मन्त्रालयले पछिल्लो एक वर्षको अवधिमा देशभरका विभिन्न स्थानबाट १८ सुत्केरी सहित ११८ गर्भवति महिलालाई उद्धार गरेको जनाएको छ।

गृह मन्त्रालयले मंगलबार आयोजित वार्षिक समिक्षा ‍कार्यक्रमको आयोजना गर्दै मन्त्रालयको उक्त प्रगति विवरण सार्वजनिक गरेको हो।

नेपाली सेना तथा विभिन्न निजी कम्पनीका हेलिकप्टरसँग समन्वयमा सरकारल बिपतमा परेका सुत्केरी तथा गर्भवतीलाई उद्धार गरेको गृह मन्त्रालयको प्रगति विवरणमा उल्लेख छ।

प्रकाशित मिति: : 2019-07-23 14:21:18

प्रतिकृया दिनुहोस्