यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
बिएल संवाददाता
आइसीसी विश्वकप लिग- २ को अन्तिम त्रिकोणात्मक सिरिज अन्तर्गतको खेलमा नेपालले पपुवा न्युगिनी (पिएनजी) माथि सानदार जित हात पारेको छ।
कीर्तिपूरस्थित त्रिवि मैदानमा भएकाे खेलमा नेपालले पपुवा न्युगिनीमाथि ९ विकेटकाे जित निकालेकाे हाे। पपुवा न्युगिनीले दिएकाे ९३ रनकाे लक्ष्य नेपालले मात्रै ७.४ ओभरमा १ विकेट गुमाएर पूरा गर्याे।
नेपालकाे लागि ओपनर आफ शेखले अर्धशतकीय इनिङ खेले। उनले मात्रै २१ रनमा ५३ रन प्रहार गरे। त्यस्तै ओपनर कुशल भुर्तेल ३३ रन बनाएर आउट भए। भने, कुशल मल्ल १२ रन बनाएर अविजित रहे।
पिएनजीका चाद साेपरले १ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे पिएनजी ३२ ओभरमा अलआउट हुँदै ९५ रनमा समेटिएकाे थियाे।
उसकाे लागि सेसे बाउले १८ रन बनाए। भने, असाड भालाले सर्वाधिक २० रन बनाउन सफल भए। त्यस्तै, कार्लेस आमिनी १६, हिरी हिरीले १४ रन बनाएका थिए।
पिएनजीलाई सस्तैमा समेट्न नेपालका लेग स्पिनर सन्दीप लामिछानेले पाँच विकेट लिए।
अब नेपालले चैत २ गते हुने सिरिजकाे अन्तिम खेलमा युएईलाई पराजित गरे सिधैं विश्वकप छनाैट खेलमा पुग्नेछ। आइसीसी लिग– २ काे चाैंथाे स्थानमा रहेकाे नेपालकाे ३८ अंक पुगेकाे छ भने तेस्राे स्थानमा रहेकाे ओमानकाे ३९ अंक रहेकाे छ।
– अपडेटेट
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया