मुख्यमन्त्री चाैधरीले लिए बद्ला, गरे माओवादीका दुई मन्त्री बर्खास्त
लुम्बिनी प्रदेश सरकारमा नेकपा (माओवादी)का दुई मन्त्री बर्खास्तमा परेका छन्। लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माओवादी केन्द्रका दुई मन्त्रीलाई बर्खास्त गरेका हुन्।
बिएल संवाददाता - दाङ