जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै
जनता समाजवादी पार्टी (जसपा) नेपालकाे केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ। पार्टी केन्द्रीय कार्यालय बालकुमारीमाबुधबार बिहान ८ बजेका लागि बैठक बोलाइएको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
बिएल संवाददाता - काठमाडौँ