बिएल संवाददाता
जनता समाजवादी पार्टी (जसपा) नेपालले बाँकेकी हसिना खानलाई प्रतिनिधिसभाकाे समानुपातिक सांसद बनाउने भएको छ।
बिहीबार बसेकाे केन्द्रीय कार्यकारिणी समितिको बैठकले समानुपातिक सांसदका लागि खानकाे नाम सिफारिस गरेको हो।
जसपाबाट निर्वाचित समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि उक्त रिक्त स्थानमा जसपाले खानलाई पठाएको निर्णय गरेकाे हो।
२०७९ को निर्वाचनबाट मुस्लिम महिलातर्फ शहनाज रहमान निर्वाचित भएकी थिइन्। उनको ०७९ फागुन १३ गते निधन भएपछि जसपाले बन्द सूचीका आधारमा अन्सारीको पठाएको थियो। तर उनको पनि गत चैत ४ गते निधन भएपछि उक्त स्थान खाली रहेको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया