‘एक्लिएका माधव नेपाल’लाई भेट्न कोटेश्वरै पुगे प्रचण्ड–नारायणकाजी
माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा निवर्तमान उपप्रधानमन्त्री नारायणकाजीलाई साथमा लिएर प्रधानमन्त्री प्रचण्ड कोटेश्वरस्थित नेता नेपालकाे निवासमा गएकाे माओवादीका उपमहासचिव वर्षमान पुनले जनाएका छन्।
बिएल संवाददाता - काठमाडाैँ