रेमिट्यान्स भित्रियाे भनेर के खुसी हुनु देश नै वृद्धाश्रम बन्ने खतरा छ- गृहमन्त्री श्रेष्ठ
शनिबार गोरखा पत्रकार समाज नेपालका पदाधिकारीहरूसँगको भेटमा गृहमन्त्री श्रेष्ठले रेमिट्यान्स भित्रियाे भन्दैमा खुसी हुनुपर्ने अवस्था नरहेकाे बताएका हुन्।
बिएल संवाददाता - काठमाडाैं