बिएल संवाददाता
नेकपा माओवादी केन्द्रले बागमती प्रदेशअन्तर्गतका जिल्ला, महानगरपालिका र उपमहानगरपालिका गरी १६ वटै ठाउँमा नयाँ इन्चार्जहरू तोकेको छ।
माओवादीले शुक्रबार १३ जिल्ला, काठमाडौँ तथा ललितपुर महानगर र हेटौँडा उपमहानगरमा नयाँ इन्चार्ज तोकेको हो।
१) रसुवा–कल्पना शर्मा
२) धादिङ–पुष्पविक्रम मल्ल
३) चितवन–घनश्याम दाहाल
४) मकवानपुर–बिजय गौतम
५) सिन्धुली–बुद्धिमान माझी
६) रामेछाप–श्यामकुमार श्रेष्ठ
७) दोलखा–बिशाल खड्का
८) काभ्रेपलाञ्चोक–तेजबहादुर मिजार
९) सिन्धुपाल्चोक–केशव नेपाल
१०) नुवाकोट–हिरानाथ खतिवडा
११) काठमाडौं–सूर्य सुवेदी पथिक
१२) ललितपुर–हरि दाहाल
१३) भक्तपुर–दिलिप प्रजापति
१४) काठमाडौं महानगर–मुक्तिनारायण प्रधान
१५) ललितपुर महानगर–राजकाजी महर्जन
१६) हेटौंडा उपमहानगर–प्रल्हाद लामिछाने
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया