माओवादी स्थायी समिति बैठक सुरू, यस्ताे छ एजेण्डा
बैठकमा समसामयिक राजनीतिक विषयमा, माओवादी रूपान्तरण अभियानमा सक्रिय नेताहरू र निष्क्रिय नेताहरूको मूल्याङ्कन तथा र हालै सम्पन्न विधान अधिवेशनले लिएका निर्णय कार्यान्वयनको विषयमा छलफल हुनेछ।
बिएल संवाददाता - काठमाडौं