बिएल संवाददाता
सहकारीको रकम हिनामिना प्रकरणमा जोखिएको भन्दै काँग्रेसले गृहमन्त्री रवि लामिछानको राजीनामा माग गरेको छ।
मंगलबार प्रतिनिधिसभाकाे बैठकमा काँग्रेसका सांसद दीपक गिरीले गृहमन्त्री लामिछानेले राजीनामा दिनुपर्ने माग गरे।
‘सहकारीको रकम हिनामिना प्रकरणमा उहाँ (रवि)को नाम जोडिएको छ। उहाँको राजीनामाबाहेक अर्को विल्कप छैन,’ गिरीले भने।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेको राजीनामा माग गर्दै काँग्रेसले संसद बैठक अवरुद्ध गरिरहेको छ।
मंगलबार पनि लामिछानेकै विषयमा छलफल गर्दा ११ बजे बस्ने भनिएको ससंद बैठक साढे १२ बजेमात्र सुरु भएको थियो।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया