कांग्रेस महासमिति बैठक आज पनि: पेस भएका प्रतिवेदनमाथि आजबाट छलफल
नेपाली कांग्रेसको महासमिति बैठकमा पेस भएका विभिन्न पाँच वटा प्रतिवेदनमाथि आजबाट छलफल सुरु हुने भएको छ।
बिएल संवाददाता - काठमाडाैँ
नेपाली कांग्रेसको महासमिति बैठकमा पेस भएका विभिन्न पाँच वटा प्रतिवेदनमाथि आजबाट छलफल सुरु हुने भएको छ।
बिएल संवाददाता - काठमाडाैँ
हिजो सोमबारदेखि सुरु भएको नेपाली काँग्रेस महासमिति बैठकमा आज पाँच वटा प्रतिवेदन पेस भएका छन्। बैठकको पार्टी उपसभापति तथा उपप्रधान एवम् रक्षमन्त्री पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेस गरेका थिए।
बिएल संवाददाता - काठमाडाैं
‘अघिल्लो प्रतिनिधिसभाको विघटन पश्चात् संसद र संविधानको रक्षाका लागि निर्मित गठबन्धनका मुख्य दलहरू अन्ततः गत निर्वाचनमा समेत एक भएर मैदानमा गयौँ’, उनले भने, ‘पृष्ठभुमि र वैचारिक धार हाम्रो भिन्न थियो र छ, त्यसैले चुनावमा 'प्री पोल एलायन्स' हुनु सहि या गलत भन्ने दुईथरी मत बीच हामी गठबन्धन गरेरै जाने संस्थागत निर्णयमा पुगेका थियौं। त्यसबाट उपलब्धि हासिल भएको छ भने असन्तुष्टि र चुनौती पनि बढेका छन्।’
बिएल संवाददाता - काठमाडौं
ललिपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी महासमिति बैठकमा प्रस्ताव प्रस्तुत गर्दै उपसभापति खड्काले कांग्रेसको आन्तरिक जीवन तथा राष्ट्रिय सन्दर्भमा उठेको प्रश्न र अप्ठ्याराको समाधान खोज्न महासमितिले नीतिगत निर्णय गर्दै अघि बढ्ने बताए।
बिएल संवाददाता - ललितपुर
गठबन्धनको काम एमालेविरुद्ध गतिविधि गर्नु रहेको आरोप लगाउँदै उनले गठबन्धनको असफलताले देशको आर्थिक, सामाजिक, शैक्षिक तथा कृषि क्षेत्रमा संकट देखापरेको बताए।
बिएल संवाददाता - काठमाडौं
हिन्दु धर्ममा भएका कतिपय ट्रेडिस्नल कुरालाई छोडेर परिस्कृत गर्दै नेपाललाई हिन्दु धर्म कारयम गर्नुपर्ने शाहीको माग छ। हिन्दु धर्ममात्र नभएर संस्कार पनि भएको शाहीले बताए। संस्कारले पहिचान झल्काउने भएकाले पहिचानका लागि पनि हिन्दु धर्म अपरिहार्य रहेको उनले औँल्याए।
बिएल संवाददाता - काठमाडौं
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले १४औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि चयन भएर महासमिति सदस्यको निर्वाचन नभएकाहरूको हकमा यही फागुन ७ देखि १० गतेका लागि आयोजित महासमिति बैठकमा सबै महाधिवेशन प्रतिनिधिलाई आमन्त्रितरूपमा सहभागी गराउने निर्णय गरेको हो।
बिएल संवाददाता - काठमाडौं
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुने भएको छ। पार्टीको सातौँ केन्द्रीय कमिटी बैठक आजदेखि १० गतेसम्म ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्नेछ। बैठक आज बिहान ११ बजे बस्ने तय भएको छ।
बिएल संवाददाता - काठमाडाैँ
नेपाली कांग्रेसको महासमिति बैठक सोमबारबाट सुरु भएको छ।
बिएल संवाददाता - काठमाडाैँ
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीको महाधिवेशनबाट गरेको संकल्प अनुसार महासमिति बैठकलाई ‘नीति अधिवेशन’का रुपमा गर्न लागिएको बताएका छन्।
बिएल संवाददाता - काठमाडाैँ
‘अहिलेको हाम्रो निर्वाचन प्रणाली नै त्यस्तै प्रकारको छ। यही प्रणालीका कारण कुनै पनि दलले बहुमत ल्याउने स्थिति रहँदैन’, उनले भने, ‘त्यसैले हामी पनि गठबन्धन गरेर गएका हौँ। तर यसको औचित्यबारे यो महासमिति बैठकमा छलफल हुनेछ। र साथीहरूले टुङ्गो लगाउनुहुनेछ।’
बिएल संवाददाता - काठमाडौं
राजनीतिक स्थायित्व, रुपान्तरण र नविनता! स्वतन्त्रता, न्याय र समानता!! नेपाली कांग्रेसको नीतिगत प्रतिवद्धता भन्ने मूल नाराका साथ सुरु भएको महासमिति बैठकमा देशभरबाट दुई हजारभन्दा बढी महासमिति सदस्यको सहभागिता भएका हुनेछन्।
सनीराज शाक्य - काठमाडौं
यही फागुन १० गते बिहीबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने गरी बैठक आह्वान गरिएको सो पार्टीका प्रचारप्रसार तथा प्रकासन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
बिएल संवाददाता - काठमाडौं
सभापति देउवाले महामन्त्री थापालाई सांगठानिक प्रतिवेदनबाट चुनावअघि गठबन्धन नगर्ने भन्ने शब्द हटाउन भनेका थिए तर महामन्त्री थापाले नहटाउने अडान यथावत राखेका छन्। जसकारण गत शनिबारदेखिको वार्ता निष्कर्षविहीन बनिरहेको छ।
बिएल संवाददाता - काठमाडाैं
कर्णालीमा सम्भावना बढी छन्। कर्णालीले देशलाई धेरै थोक दिन सक्छ। यहाँको सम्भावना खोतल्न हामी गएनौँ। राज्यले प्राथमिकता निर्धारण गरेर योजना बनाउनुपर्छ। कर्णाली नेपालभित्रै धेरै पछाडि छ। कर्णालीको प्रतिव्यक्ति आय अन्य क्षेत्रको भन्दा आधा कम छ। सरकारले स्रोतसाधन सम्भावनालाई पहिल्याउन चुक्नु हुँदैन। नत्र कर्णाली अझै पनि पछाडि नै रहनेछ।
महेश नेपाली - जुम्ला
‘परम्परागत विकासको मोडेल पुनरावलोकन गरी उत्पादन र रोजगारी सिर्जनामा केन्द्रित हुनुछ’, प्रधानमन्त्रीले भने, ‘रोजगारीका अवसरहरू सिर्जना गरी बौद्धिक पलायन रोक्नुछ। युवाहरूमा आशाको रक्तसञ्चार भर्नु छ। नेपाललाई गरिबीको दुष्चक्रबाट बाहिर निकाल्नुछ।’
बिएल संवाददाता - काठमाडौं
भ्रष्टाचार मुक्त नभएसम्म देश समृद्ध नहुने उल्लेख गर्दैै उनले देश र जनताका लागि राजनीतिक नेतृत्वले त्याग गर्न सक्नुपर्ने सुझाव दिए। ‘आफैँ खाऔँ आफैँ मोटाऊ भन्नेतिर लाग्नुहुँदैन। एकजुट भएर सबै देश बनाउन लाग्नुस्’, उनले भने।
बिएल संवाददाता - काठमाडौं
प्रजातन्त्र र निर्वाचन एकार्कामा अभिन्नरुपमा गाँसिएका छन्। विधिसम्मत्रुपमा जनताको अभिमतप्राप्त गरेका जनप्रतिनिधिले शासन गर्नु प्रजातन्त्र, लोकतन्त्र वा गणतन्त्र हो, भने आम मतदाताले निर्बाध र आवधिकरुपमा मताधिकार प्रयोग गर्न पाउनु निर्वाचन प्रक्रिया हो।
बिएल संवाददाता - काठमाडाैँ
आजबाट नेपाली कांग्रेसको महासमिति बैठक सुरू हुदैँछ। गोदावरी सनराइज, ललितपुरमा आजबाट सुरू हुने महासमिति बैठकमा दिउँसो १ बजेबाट सुरू हुनेछ।
बिएल संवाददाता - काठमाडाैँ
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेकी छन्।
बिएल संवाददाता - काठमाडाैँ