बिएल संवाददाता
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने भएका छन्।
मंगलबार विश्वासको मत लिनेगरी आइतबार प्रदेशसभा सचिवालयलाई जानकारी गराइसकेको मुख्यमन्त्री शर्माकाे सचिवालयले जनाएकाे छ।
केन्द्रकाे सत्ता समीकरण फेरिएपछि फागुन २२ गते नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएको थियो। सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार उनले विश्वासको मत लिन लागेका हुन्।
कर्णाली प्रदेशमा गठबन्धनमा माओवादीका १३, एमालेका १० र एकीकृत समाजवादीको १ गरी २४ सांसद छन्। यसैगरी नेपाली कांग्रेसका १५ र राप्रपाका एक सांसद छन्।
४० सदस्यीय प्रदेशसभामा बहुमतका लागि २१ मत आवश्यक रहेको छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया