विचौलियाका कारण खानामा समेत राजनीतिको गन्ध आउँछ– भीम रावल
पूर्वगृहमन्त्री भीम रावलले नेपाली संस्कृति जति राम्रा भएपनि कानुन बनाउँदा समाज नबुझे संस्कृति मासिने बताएका छन्। युवा लक्षित जीवनोपयोगिताको लागि हाम्रो विचार र खीर खाने कार्यक्रममा बोल्दै उनले सरकारमा भएकाले समाज र संस्कृति रक्षा गर्ने कुराहरु बुझ्नुपर्ने धारणा व्यक्त गरेका हुन्।
बिएल संवाददाता - काठमाडौँ