१२६ दिनसम्म घाम नदेखेका रविको शरीरमा भिटामिन ‘डी’को कमी
रूपन्देही कारागारमा १२६ दिनसम्म भित्र नै थुनेर राखेको, बाहिरी हावा नपाएको र धेरै दिनसम्म शरीरले घाम नपाएको कारण यस्तो भएको डाक्टर यादवले बताएका छन्।
बिएल संवाददाता - काठमाडौं