रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण छ– कविन्द्र वुर्लाकोटी
राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री कबिन्द्र बुर्लाकोटीले पार्टी सभापति रवि लामिछानेलाई जबरजस्ती राज्यले प्रतिशोधपूर्ण हिसाबले पक्राउ गरेको बताएका छन्। राज्यको संयन्त्र र कानुनलाई गलत रुपमा प्रयोग गरेर लामिछानेलाई कानुनी प्रक्रिया पूरा नगरी पक्राउ गरिएको रास्वपाको ठम्याइ छ।
बिएल संवाददाता - काठमाडाैं