भक्तपुरमा मृत भेटिएका दिदी बहिनीः मुम्बईबाट भागेर आए, आत्महत्याअघि टिकटक बनाए
मुम्बईमा परिवारलाई ‘कम्प्युटर कक्षा लिन जान्छौं’ भनेका उनीहरू भागेर नेपाल आएका थिए। नेपाल आउनुअघि उनीहरूले बाबुआमालाई म्यासेज गरेर आफूहरू बैंगलोर पुगेको र अब पैसा कमाएर मात्रै फर्किने भनेका थिए।
बिएल संवाददाता - भक्तपुर