एमालेको विधान महाधिवेशन : अबका दुई दिनसम्म के के हुँदैछ?
उनका अनुसार अध्यक्ष ओलीले नेकपा एमालेले अव लिनुपर्ने बाटो र समृद्ध नेपाल सुखी नेपालीको गन्तव्यको लागि नेपाली विशेषताको समाजवाद निर्माण गर्न राजनीतिक प्रतिवेदन पेस गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं