सचिवलाई बिदाइ गर्दै उर्जामन्त्रीले भनेः उहाँजस्तो कुशल प्रशासकलाई राज्यले अझै उपयोग गर्छ
बिदाइ कार्यक्रममा मन्त्री खड्काले सचिव आचार्यलाई ‘प्रष्ट विचार राख्ने, काममा कठोर तर इमान्दार, जिम्मेवार र सहकार्यको भावना बोकेको कुशल प्रशासक’ भन्दै प्रशंसा गरे।
बिएल संवाददाता - काठमाडौं