स्मार्टच्वाइस टेक्नोलोजिज, पीसीआई एसएससीको क्षेत्रीय बोर्ड सदस्यमा छनोट
भारत-दक्षिण एशियामा पहिलो पटक गठन भएको यस क्षेत्रिय बोर्डमार्फत PCI Security Standards Council (PCI SSC) ले डिजिटल भुक्तानी क्षेत्रमा यस क्षेत्रको बढ्दो महत्वलाई प्रतिबिम्बित गर्दै विश्वव्यापी सहकार्यलाई थप विस्तार गरेको छ।
बिएल संवाददाता - काठमाडौं