मनसुन कमजोर भएपछि धान रोपाइँ साढे तीन प्रतिशतले घट्यो
यस वर्ष मनसुनको अनियमितताले देशभर धान रोपाइँमा उल्लेख्य गिरावट आएको छ।
बिएल संवाददाता - काठमाडाैं
यस वर्ष मनसुनको अनियमितताले देशभर धान रोपाइँमा उल्लेख्य गिरावट आएको छ।
बिएल संवाददाता - काठमाडाैं
तर जीवन सबैको एउटै र एकनास हुँदैन। कतै नयाँ कपडा लगाएर मीठा परिकारसहित तीजको रौनक छाउँछ भने कतै दुःख, उजाड र पीडाले भरिएका जीवनका कथाहरु पनि छन्। गरिबीले पिल्सिएकाहरुलाई तीजले छोएको छैन्।
बिएल संवाददाता - काठमाडाैं
उनले भनेका छन् ‘तीजलाई प्रायः गीत–नृत्यको पर्वका रूपमा मात्रै बुझ्ने गरिएको छ। तर यसको मूल सम्बन्ध व्रत, संयम र आत्म–अनुशासनसँग गहिरो रूपमा जोडिएको छ। प्राचीन कालमा पतिपत्नी दुवैले सप्तऋषिको पूजा गर्दै व्रत बस्ने चलन रहेको पाइन्। समय क्रममा महिलामात्रै व्रत बस्ने परम्परा विकसित भयो। अहिलेको समाजमा अझै नयाँ मतहरू पनि आएका छन्।’
बिएल संवाददाता - काठमाडाैं
‘मैले ती सबै युद्ध रोकेको छु। त्यसमा सबैभन्दा खतरनाक युद्ध भारत-पाकिस्तानको थियो’ उनले ह्वाइट हाउसमा पत्रकारहरूसँग भने।
बिएल संवाददाता - काठमाडाैं
आज तीज पर्व । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व देवादिदेव महादेवको पूजाआराधना गरी मनाइँदैछ।
बिएल संवाददाता - काठमाडाैं
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका केही स्थानमात्रै वर्ष हुने सम्भावना छ।
बिएल संवाददाता - काठमाडाैं
पक्राउ पर्नेमा ई–रिक्सा चालक लक्ष्मण महरा छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजु कार्कीका अनुसार पक्राउ परेका महराले सुटकेसभित्र के सामान छ भन्ने आफूलाई थाहा नभएको प्रहरीमा बयान दिएका छन्।
बिएल संवाददाता -
उनले काठमाडौंका मेयर बालेनले आफूहरूको पेशा व्यवसाय सकाएको बताउँदै अब बालेन र महानगर प्रहरी प्रमुख राजु पाण्डेलाई पनि सकाउने बताए।
बिएल संवाददाता - काठमाडौं
विशेष सुराकीको आधारमा सशस्त्र प्रहरी नायव निरीक्षक कमलबहादुर नेपालीका कमाण्डमा गस्ती टोली खटाइएको थियो।
बिएल संवाददाता - बर्दिया
उच्च अदालतमा पुनरावेदन गरेपछि निकिताले भनिन्, ‘बिगो तोकिदेउ र त्यो बराबरको बैँक जमानत लिएर जेलबाहिरबाट मुद्दा लड्न देउ, मेरो आग्रह यत्ति हो।’
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सोमबार सार्वजनिक सूचना जारी गरी ११ कम्पनीलाई कालोसूचीमा राखेको हो।
बिएल संवाददाता - काठमाडौं
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव'बीच भेटवार्ता भएको छ।
बिएल संवाददाता - काठमाडाैं
आइतबार साँझ ८ बजेको तथ्यांकअनुसार शनिवारसम्म ४२ जनामा पुष्टि भएको सङ्क्रमणमा आइतबार थप २९ जना नयाँ संक्रमित थपिएका हुन्।
बिएल संवाददाता - वीरगन्ज
आज नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ।सोमबार बिहान १० बजे सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बैठक बस्ने भएको हो।
बिएल संवाददाता - काठमाडाैं
रुसी रक्षा मन्त्रालयको रिपोर्ट अनुसार, रुसी सेनाले पछिल्लो २४ घण्टा भित्र निप्रोपेट्रोभस्क क्षेत्रमा रहेको बस्ती नियन्त्रणमा लिएको छ र युक्रेनी क्षेप्यास्त्र डिपो, ड्रोन उत्पादन र भण्डारण सुविधाहरू, अस्थायी तैनाती बिन्दुहरू र अन्य स्थानहरूमा आक्रमण गर्दै धेरै दिशाहरूमा आक्रमणहरू जारी राखेको छ।
बिएल संवाददाता - काठमाडाैं
सहरकारी ठगीमा पक्राउपूर्जी जारी भएपछि फरार भएका बम्जन आइतबार अदालतमा हाजिर भएका थिए। उनको आजै बहस र थुनछेकपछि धरौटीमा छाड्ने आदेश भएको हो।
बिएल संवाददाता - कास्की
आइतबार परराष्ट्र मन्त्रालयमा भएको भेटमा उनीहरूले विपिनको रिहाइमा जारी राखेको पहलका लागि परराष्ट्रमन्त्री राणालाई धन्यवाद दिँदै आगामी दिनमा थप पहल गर्न आग्रह गरे।
बिएल संवाददाता - काठमाडौं
सम्मान वितरण समारोहमा नेपाल, भारत, बंगलादेश लगायतका सार्क मुलुकका उच्च पदस्थ व्यक्तित्वहरू उपस्थित थिए। समारोहका प्रमुख अथिति सहरी विकास एंव उपप्रधानमन्त्री प्रकाशमान सिंह र पूर्व उपराष्ट्रपति परममानन्द झाले उक्त सम्मान थापालाई प्रदान गरेका थिए।
बिएल संवाददाता - काठमाडाैं
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले श्रृङखलावद्ध भ्रष्टाचारको आरोप लागेका पौडेलसँग एक लाख रुपैयाँ धरौटी मागेको हो।
बिएल संवाददाता - काठमाडौं
यस्तै, उनले तिज सबै धर्मावलम्बीहरूले मनाउने र भाइचारा बढाउने चाड भएको हुनाले पनि यसको महत्व बढ्दै गएको बताए।
बिएल संवाददाता - काठमाडौं