बुधबार, १४ अक्टोबर २०२६

कसले दिएन एक अर्ब २५ करोड? उखु किसान भन्छन्, ‘प्रधानमन्त्रीले…’

उखु उत्पादक महासंघ, उखु उत्पादक कृषक समिति लगायतले गत आर्थिक वर्षको उखुको वक्यौता अनुदान रकमप्रति क्वीन्टल ७० का दरले भुक्तानी गर्नुपर्ने भन्दै माइतीघरमा आइतबारदेखि प्रर्दशन गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाल–भारत सीमा विवादमा सरकार गम्भीर छैन– बामदेव गाैतम

नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता बामदेव गौतमले नेपाल–भारत सीमा विवादमा सरकार गम्भीर नभएको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पशुपतिमा जलाउँदै गरेको शवको हड्डी किनबेच गर्ने चार जना धरौटीमा रिहा

पशुपति आर्यघाटमा जलाउँदै गरेको शवको हड्डी निकालेर किनबेच गरेको आरोपमा पक्राउ परेका चार जना जनही १० हजार धरौटीमा रिहा भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अरनिको पाँडेलाई २० हजार धरौटीमा छाड्न अदालतले दियो आदेश

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य अरनिको पाँडेलाई काठमाडौं जिल्ला अदालतले २० हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

विशेष अदालतको अध्यक्षमा सुदर्शनदेव भट्ट नियुक्त

विशेष अदालतको अध्यक्षमा सुदर्शनदेव भट्ट नियुक्त भएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले न्याय परिषद्को सिफारिसका आधारमा भट्टलाई अध्यक्ष नियुक्त गरेको हो। उनी उच्च अदालत पाटनका न्यायाधीश हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बालुवाटारमा मन्त्रिपरिषद्‌को बैठक सुरु

बालुवाटारमा मन्त्रिपरिषद्‌को बैठक सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बिहान १० बजे बस्ने गरी बाेलाएकाे बैठक केही समयअघि सुरु भएको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

छाउगोठमा ढुङ्गा खस्दा दुई महिला मृत्यु, एक घाइते

अछामको पञ्चदेवल विनायक नगरपालिका ८ वारलामा छाउपडी गोठमा सुतिरहेको अवस्थामा ढुङ्गा खस्दा दुई महिलाको ज्यान गएको छ भने एक बालिका गम्भीर घाइते भएकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आरन पेसासँगै रमाएका रामकुमार

शरीर कमजोर भए पनि उनको अनुहारमा ताजगी र आँखामा झल्किने चमक आज पनि पुरानै छ। कारण–जीवनसाथी जस्तै बनेको आरन, हथौडा र फलामसँगको नाता। बराइलीको जन्म धनकुटाको पाख्रिबासमा भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

हुम्लामा स्वास्थ्यकर्मीमाथि बलात्कार प्रयास, इन्चार्जसहित तीन पक्राउ

पक्राउ पर्नेमा मैला स्वास्थ्य चौकीका इन्चार्ज लिलाराज शर्मा, एम्बुलेन्स चालक मंगल शाही र कार्यालय सहयोगी रामबहादुर बुढा रहेका जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।

महेश चौलागाईं

महेश चौलागाईं - जुम्ला

एमाले केन्द्रीय कार्यालयमा शिक्षक महासंघको धर्ना, माग सम्बोधन नभए कडा आन्दोलनको चेतावनी

महासङ्घले बिहीबार नेकपा एमालेको केन्द्रीय कार्यालयमा ध्यानाकर्षण पत्र पत्र बुझाउँदै दुई घण्टा धर्ना दिएको छ। महासंघले यसअघिका सहमतिअनुसारका विषयहरू ऐनमा समावेश नगरेको भन्दै आपत्ति जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आईटी क्षेत्रमा अब दुई लाखसम्म तलब!

प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधि (आईटी) क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई सरकारले २ लाख रुपैयाँसम्म तलबको व्यवस्था गरेको जानकारी दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सुदूरपश्चिममा आजदेखि गौरा पर्व सुरु

आज पर्वको पहिलो दिन व्रतालु महिलाले बिरुडा (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौराको सुरुवात गर्ने प्रचलन रहेको छ। त्यसैले आजको दिनलाई बिरुडा पञ्चमी पनि भनिने गरिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आज ऋषि पञ्चमी

कुनै त्रुटि भएको भए आज ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं