राष्ट्रिय सभाबाट जलस्रोत विधेयक पारित
जलस्रोतको उपयोग, संरक्षण र व्यवस्थापनसम्बन्धी व्यवस्था गर्न ल्याइएको ‘जलस्रोत विधेयक, २०८१’ राष्ट्रियसभाबाट सर्वसम्मत पारित भएको छ।
बिएल संवाददाता - काठमाडाैं
जलस्रोतको उपयोग, संरक्षण र व्यवस्थापनसम्बन्धी व्यवस्था गर्न ल्याइएको ‘जलस्रोत विधेयक, २०८१’ राष्ट्रियसभाबाट सर्वसम्मत पारित भएको छ।
बिएल संवाददाता - काठमाडाैं
संघीय निजामती सेवा विधेयकमा कुलिङ अफ पिरियडमा भएको गडबडीबारे छानबिन गर्न बनेको संसदीय समितिले उनलाई जिम्मेवार ठहर्याएको थियो। नेपाली काँग्रेसका सांसद तथा पार्टीका सहमहामन्त्री जीवन परियारको संयोजकत्वमा उक्त समिति गठन भएको थियो।
बिएल संवाददाता - काठमाडाैं
शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको नेपाल–भारत सम्बन्धमा नेपालको उर्जा तथा जलस्रोतको भूमिका विषयक संवाद कार्यक्रममा बोल्दै उनले जलस्रोतको कुरा गर्दैगर्दा राष्ट्रिय हितलाई आधार बनाउने कुरा बिर्सन नहुने बताए।
बिएल संवाददाता - काठमाडाैं
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारत सरकारसँग समन्वय गरी हराएका नेपालीको खोज तथा उद्धारमा तीब्रता दिन नयाँ दिल्लीस्थित नेपाली दूतावासलाई तदारुकताका साथ लाग्न निर्देशन दिएको जानकारी दिइन्।
बिएल संवाददाता - काठमाडौँ
रामेछापका साथै दोलखा, ओखलढुङ्गा र सोलुखुम्बुका केही भागलाई राजधानी काठमाडौंसँग छोटो दूरीमा जोड्ने सडकको खुर्कोटमा जडान गरिएको बेलीब्रीजको मर्मत कार्य नेपाली सेनाले सुरु गरेको छ।
बिएल संवाददाता - रामेछाप
राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले नेपाली कांग्रेस र नेकपा (एमाले)का नेताले सहकारी क्षेत्रमा गरेका विकराल ठगीले लाखौं नेपालीको पसिनाको कमाइ जोखिममा पारेको बताएका छन्।
बिएल संवाददाता - काठमाडौँ
मन्त्री सोनोवाल कालीबाबाका भक्त पनि हुन्। सोनोवाल असमका मुख्यमन्त्री समेत भइसकेका व्यक्ति हुन्। नरेन्द्र मोदी क्याविनेटका १४ औं बरियतामा रहेका मन्त्री सोनोवल आजै फर्किने कार्यतालिका रहेको गौतमले बताए।
बिएल संवाददाता - काठमाडौँ
मृत्यु हुनेमा गोकर्णेश्वर नगरपालिका–५ काठमाडौं बस्ने ५२ वर्षीय विप्लव ओझा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डिएसपी इकवाल हवारीले बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
‘बुवा हामी बाँच्छौं कि बाँच्दैनौं थाहा छैन। नालामा धेरै ठूलो पानी आइसकेको छ’ यत्ति भनेपछि फोन कट्यो र अहिलेसम्म उनीहरूलाई आफ्ना सन्तानका बारेमा केही थाहा छैन।
बिएल संवाददाता - काठमाडाैं
नेपाली राष्ट्रिय महिला टोली फिफा वरियतामा १३ स्थान माथि उक्लिएको छ।
बिएल संवाददाता - काठमाडाैं
प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तानको आवाजामा सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भइ आज स्वदेश फर्कँने क्रममा दुबई प्रस्थान गरेका छन्।
बिएल संवाददाता - तुर्कमेनिस्तान
‘त्यहाँ अहिले बिजुली, टेलिफोन केही पनि छैन। सबै अस्तव्यस्त छ। एउटै क्याम्पमा रहेका यहाँका स्थानीयवासीले आफ्ना साथीहरू हराएको भन्नुभएको थियो’ बिएल नेपाली सेवासँग बस्नेतले भने ‘उहाँले त्यहाँको सैनिक क्याम्पमा रहेको इन्टरनेट प्रयोग गरेर म्यासेन्जरमा कुरा गर्नुभएको थियो। सँगै रहेका सातजनालाई बाढीले बगाएर लगेको र उहाँहरूको मृत्यु भइसकेको उहाँले बताउनुभएको थियो। बाँकी साथीहरुको बारेमा अहिलेसम्म केही थाहा छैन भन्नुभएको छ।’
बिएल संवाददाता - काठमाडाैं
भारतको उत्तराखण्ड राज्यमा आएको भीषण बाढी र पहिरोमापरी जाजरकोटको कुशे गाउँपालिकाका एकै वडाका १३ जनाभन्दा बढी नागरिक बेपत्ता भएका छन्।
बिएल संवाददाता - काठमाडाैं
आफूले प्रेम गरेर ल्याएकी श्रीमतीसँग छुट्टिदा विक्षप्तिएका थिए सन्दीप। उनले रक्सी पिउन थाले। दिनमा काम गर्ने अनि रातमा रक्सी पिउने उनको दिनचर्या बन्यो।
बिएल संवाददाता - काठमाडाैं
१८ वर्षअघि पवनले पाँच सय रुपैयाँको औजार किनेर कपाल काट्न थालेका थिए। दिल्लीमा सिकेको सीप लिएर फर्किएपछि उर्लाबारीमा पसल सुरु गरे। सुरुमा गिज्याइएका, हेपिएका उनी अहिले दैनिक १० हजारसम्म कमाउने सफल उद्यमी बनेका छन्।
तेजन खड्का - उर्लाबारी, मोरङ
संकलनकर्ता र व्यापारीहरूबिच कारोवार नहुँदा करिब दुई क्विन्टल यार्सागुम्बा मुगुमै थन्किएपछि संकलक र ब्यापारी मारमा परेका हुन्। तथ्यांक अनुसार यार्सागुबाको कारोवार गत बर्षहरू भन्दा पछिल्ला बर्षहरूमा घट्दो छ।
बिएल संवाददाता - मुगु
आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक सूचना जारी गर्दै गाईजात्राको अवसरमा आइतबार सार्वजनिक बिदा दिने सूचना सार्वजनिक गरेको हो।
बिएल संवाददाता - काठमाडौं
सुरक्षित खानेपानीको सुविधा नहुँदा यहाँका करिब ४० घरधुरीका स्थानीयवासी खोल्सो, नदी र पोखरीजस्ता सतही स्रोतको असुरक्षित पानी प्रयोग गर्दै आएका छन्।
महेश चौलागाईं - जुम्ला
उनले मुद्दामामलाको कुरा अदालतले फैसला गर्ने भएपनि मानवियताको नाताले र राजनीतिक हिसाबले पनि वैकल्पिक अभियानमा रहेकाले लामिछानेलाई भेटेर सदभाव प्रकट गर्न आएको बताए।
बिएल संवाददाता -
नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समितिले एसपी नवीनकृष्ण भण्डारीको अवकाशलगत्तै रिक्त रहेको दरबन्दीमा बुधबार डीएसपी थापालाई बढुवा सिफारिस गर्ने निर्णय गरेको हो।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .