प्रचण्ड र विप्लवबीच भेटवार्ता
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव'बीच भेटवार्ता भएको छ।
बिएल संवाददाता - काठमाडाैं
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव'बीच भेटवार्ता भएको छ।
बिएल संवाददाता - काठमाडाैं
आइतबार साँझ ८ बजेको तथ्यांकअनुसार शनिवारसम्म ४२ जनामा पुष्टि भएको सङ्क्रमणमा आइतबार थप २९ जना नयाँ संक्रमित थपिएका हुन्।
बिएल संवाददाता - वीरगन्ज
आज नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ।सोमबार बिहान १० बजे सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बैठक बस्ने भएको हो।
बिएल संवाददाता - काठमाडाैं
रुसी रक्षा मन्त्रालयको रिपोर्ट अनुसार, रुसी सेनाले पछिल्लो २४ घण्टा भित्र निप्रोपेट्रोभस्क क्षेत्रमा रहेको बस्ती नियन्त्रणमा लिएको छ र युक्रेनी क्षेप्यास्त्र डिपो, ड्रोन उत्पादन र भण्डारण सुविधाहरू, अस्थायी तैनाती बिन्दुहरू र अन्य स्थानहरूमा आक्रमण गर्दै धेरै दिशाहरूमा आक्रमणहरू जारी राखेको छ।
बिएल संवाददाता - काठमाडाैं
सहरकारी ठगीमा पक्राउपूर्जी जारी भएपछि फरार भएका बम्जन आइतबार अदालतमा हाजिर भएका थिए। उनको आजै बहस र थुनछेकपछि धरौटीमा छाड्ने आदेश भएको हो।
बिएल संवाददाता - कास्की
आइतबार परराष्ट्र मन्त्रालयमा भएको भेटमा उनीहरूले विपिनको रिहाइमा जारी राखेको पहलका लागि परराष्ट्रमन्त्री राणालाई धन्यवाद दिँदै आगामी दिनमा थप पहल गर्न आग्रह गरे।
बिएल संवाददाता - काठमाडौं
सम्मान वितरण समारोहमा नेपाल, भारत, बंगलादेश लगायतका सार्क मुलुकका उच्च पदस्थ व्यक्तित्वहरू उपस्थित थिए। समारोहका प्रमुख अथिति सहरी विकास एंव उपप्रधानमन्त्री प्रकाशमान सिंह र पूर्व उपराष्ट्रपति परममानन्द झाले उक्त सम्मान थापालाई प्रदान गरेका थिए।
बिएल संवाददाता - काठमाडाैं
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले श्रृङखलावद्ध भ्रष्टाचारको आरोप लागेका पौडेलसँग एक लाख रुपैयाँ धरौटी मागेको हो।
बिएल संवाददाता - काठमाडौं
यस्तै, उनले तिज सबै धर्मावलम्बीहरूले मनाउने र भाइचारा बढाउने चाड भएको हुनाले पनि यसको महत्व बढ्दै गएको बताए।
बिएल संवाददाता - काठमाडौं
आइतबार उपराष्ट्रपति सुआन र प्रधानमन्त्री ओलीबीच प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेटवार्ता भएको हो।
बिएल संवाददाता - काठमाडौं
०८२ भदौ ५ गते प्रतिष्ठानका कुनै पनि शिक्षक तथा कर्मचारीलाई जानकारी नै नदिई, उनीहरूको नक्कली हस्ताक्षर प्रयोग गरी प्रतिष्ठानकै गरिमामा आँच पुग्ने गरी पत्राचार गरिएको भन्ने उजुरी बाहिरिएपछि खैलाबैला मच्चिएको हो।
महेश चौलागाईं - जुम्ला
इजरायलस्थित नेपाली दूतावासको समन्वयमा विपिनका आमा पद्मा र पुष्पा जोशीले इजरायल पुगेर त्यहाँका राष्ट्रपतिलगायत विशिष्ट व्यक्तिहरूलाई भेटेर फर्किएका थिए।
बिएल संवाददाता - काठमाडौं
रौतहटको मुडवालवा सडकमा सुटकेशमा भेटिएको युवतीको शव पहिचान खुलेको छ। शनिबार राति करिब ८ बजे सडक किनारमा फालिएको सुटकेशमा उनको शव फेला परेको हो।
बिएल संवाददाता - काठमाडाैं
महिलाको हत्या गरी सुटकेशमा हालिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। घटनाका बारेमा थप अनुसन्धान गर्न प्रहरीले घटनास्थल नजिकै रहेको एक विद्यालयको सीसीटीभी जाँच गरिरहेको छ। प्रहरीले महिलाको शवलाई प्रादेशिक अस्पताल गौरमा पठाएको छ।
बिएल संवाददाता -
थारू समुदायको बसोबास बढिरहेको दाङ, बाँके, बर्दिया, रूपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिने सूचना आन्तरिक मामिला तथा कानून मन्त्रालयले सार्वजनिक गरेको हो।
बिएल संवाददाता - काठमाडाैं
खेल नेपाली समय अनुसार साँझ पौने ६ बजे चाङ्लिमिथाङ रंगशालामा सुरु हुनेछ। नेपाल र बंगलादेश दुवैले अहिलेसम्म २ खेलबाट १ जित र १ हार प्राप्त गरेका छन्। नेपाल भारतसँग ७–० ले पराजित भएपनि भुटानलाई २–१ ले हराएको थियो भने बंगलादेशले भुटानलाई ३–१ ले हराएर भारतसँग २–० ले हार हारेको थियो।
बिएल संवाददाता - काठमाडाैं
झाडापखालाका १५ जनामध्ये शंकास्पद शनिबार ८ जनाको परीक्षण गर्दा ति मध्ये ५ जनामा हैजा पुष्टि भएको नारायणी अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहले जानकारी दिए।
बिएल संवाददाता - काठमाडाैं
उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको तीनदिने औपचारिक भ्रमणका लागि काठमाडौं आएकी उपराष्ट्रपतिले मन्त्री राणाले भेटवार्ता गरेकी हुन्।
बिएल संवाददाता - काठमाडौं
यस अवधिमा, अर्चनाले इन्दौर निवासी २४ वर्षीया एक युवतीसँग मित्रता बनाइन्। र उक्त साथी र उनको चालकसँग मिलेर उनले भाग्ने योजना बनाइन्।
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्री निवास बालुवाटारमा ओलीले विपिन जोशीकी आमा पद्मा र बहिनी पुष्पासँग भेटवार्ता गरेका हुन्। विपिनको रिहाइको पहलका लागि उनीहरू नेपाली दूतावासको पहलमा इजरायल गएका थिए।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .