मन्त्रीलाई धम्की दिने युवती पक्राउ
उनका अनुसार फोनमा गोली ठोकी हत्या गर्ने धम्की दिएको गुनासो मन्त्री र मेयरबाट आएपछि सामान्य सोधपुछका लागि किरणलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको हो ।
बिएल संवाददाता - काठमाडौं
उनका अनुसार फोनमा गोली ठोकी हत्या गर्ने धम्की दिएको गुनासो मन्त्री र मेयरबाट आएपछि सामान्य सोधपुछका लागि किरणलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको हो ।
बिएल संवाददाता - काठमाडौं
चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीसँग थियानजिन अतिथि गृहमा राष्ट्रपति सीसँग भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बिएल संवाददाता - काठमाडौं
मित्रराष्ट्र चीनका राष्ट्रपति सी जिनपिङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली स्थानीय समयअनुसार दिउँसो ३ः१५ बजे हिमालय एयरलायन्सको विशेष विमानमार्फत थियानजिन विनहाइ अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका हुन्।
बिएल संवाददाता - काठमाडौं
मित्रराष्ट्र चीनका राष्ट्रपति सी जिनपिङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली स्थानीय समयअनुसार दिउँसो ३ः१५ बजे हिमालय एयरलायन्सको विशेष विमानमार्फत थियानजिन विनहाइ अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका हुन्।
बिएल संवाददाता - काठमाडौं
विरगञ्ज उद्योग वाणिज्य सङ्घद्वारा आयोजित ‘वृहत् महिला सम्मेलन–२०८२’ मा प्रमुख अतिथिका रूपमा सहभागी हुन शनिबार काठमाडौंबाट सिमरा विमानस्थल उत्रिएकी भण्डारीलाई भव्य स्वागत गरिएको हो।
बिएल संवाददाता - विरगंज
शहीद नेत्रलाल स्मृति प्रतिष्ठान, दाङ–देउखुरीद्वारा प्रकाशित स्मृतिग्रन्थमा अभागीको जीवनीलाई ‘शिक्षा, राजनीति र साहित्यका त्रिनेत्र’ का रुपमा चर्चा गरिएको छ। ७२४ पृष्ठको स्मृतिग्रन्थमा १४० भन्दा बढी लेखकका लेख, संस्मरण, कविता र विचारहरू समेटिएका छन्।
बिएल संवाददाता - दाङ
न्यूयोर्कमा हुने यो महासभामा भाग लिन र प्यालेस्टाइनमाथि भइरहेको इजरायली आक्रमणका विरुद्ध विश्व मत जुटाउनका लागि राष्ट्रपतिसहित प्यालेस्टाइनका ८० जना प्रतिनिधि टोली त्यहाँ जाने तयारी गरिरहेका थिए।
बिएल संवाददाता - काठमाडौं
साङ्घाइ सहयोग संगठन (एससिओ)को शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली चीन प्रस्थान गरेका छन्। शनिबार बिहान उनी पाँच दिनका लागि चीन उडेका हुन्।
बिएल संवाददाता - काठमाडौं
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सुदूरपश्चिम प्रदेशमा उपलब्ध अथाह सम्भावनाका क्षेत्रहरुमा लगानी गर्न वैदेशिक लगानीकर्ताहरुलाई आग्रह गरेकी छिन्।
बिएल संवाददाता - काठमाडाैँ
उखु उत्पादक महासंघ, उखु उत्पादक कृषक समिति लगायतले गत आर्थिक वर्षको उखुको वक्यौता अनुदान रकमप्रति क्वीन्टल ७० का दरले भुक्तानी गर्नुपर्ने भन्दै माइतीघरमा आइतबारदेखि प्रर्दशन गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
थाइल्याण्डकी निलम्बित प्रधानमन्त्री पेटोङटार्न सिनावात्रा पदमुक्त भएकी छन्।
बिएल संवाददाता - काठमाडाैं
नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता बामदेव गौतमले नेपाल–भारत सीमा विवादमा सरकार गम्भीर नभएको बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
पशुपति आर्यघाटमा जलाउँदै गरेको शवको हड्डी निकालेर किनबेच गरेको आरोपमा पक्राउ परेका चार जना जनही १० हजार धरौटीमा रिहा भएका छन्।
बिएल संवाददाता - काठमाडाैं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य अरनिको पाँडेलाई काठमाडौं जिल्ला अदालतले २० हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ।
बिएल संवाददाता - काठमाडाैं
विशेष अदालतको अध्यक्षमा सुदर्शनदेव भट्ट नियुक्त भएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले न्याय परिषद्को सिफारिसका आधारमा भट्टलाई अध्यक्ष नियुक्त गरेको हो। उनी उच्च अदालत पाटनका न्यायाधीश हुन्।
बिएल संवाददाता - काठमाडाैं
नेपाल प्रहरीको ३२औँ महानिरीक्षक (आइजिपी) मा अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रकुवेर खापुङ नियुक्त भएका छन्।
बिएल संवाददाता - काठमाडाैं
शिक्षक महासंघले नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय, पेरिसडाँडामा धर्ना दिएका छन्।
बिएल संवाददाता - काठमाडाैं
बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बिहान १० बजे बस्ने गरी बाेलाएकाे बैठक केही समयअघि सुरु भएको हाे।
बिएल संवाददाता - काठमाडाैं
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले केन्द्रीय समिति बैठक बोलाएकी छन्।
बिएल संवाददाता - काठमाडाैं
अछामको पञ्चदेवल विनायक नगरपालिका ८ वारलामा छाउपडी गोठमा सुतिरहेको अवस्थामा ढुङ्गा खस्दा दुई महिलाको ज्यान गएको छ भने एक बालिका गम्भीर घाइते भएकी छन्।
बिएल संवाददाता - काठमाडाैं
१ .
२ .
३ .
४ .
५ .