प्रधानमन्त्रीले गरे अन्तर्राष्ट्रिय ब्राण्डको कर्मक्युर होटेलकाे उद्घाटन
प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको सुकेधारास्थित अन्तर्राष्ट्रियस्तर ब्राण्डको कर्मक्युर होटेलको उद्घाटन गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं