मन्त्रालयहरूमा ढिलासुस्ती बढ्न थाल्यो: उपप्रधानमन्त्री
सोमबार काठमाडौंमा आयोजित कार्यसम्पादन समितिको बैठकलाई सम्बोधन गर्दै उनले जनताको सेवा, सुविधाको लागि काम गर्न भनेर मन्त्रालयहरु गठन भएको भन्दै संस्थालाई अघि बढाउने काममा कमि कमजोरी र ढिला सुस्ती देखिएको बताए।
बिएल संवाददाता - काठमाडाैं