सोमबार, १३ जुलाई २०२६

राष्ट्रपतिसँग विपिन जोशीका परिवारको भेटवार्ता

इजरायलस्थित नेपाली दूतावासको समन्वयमा विपिनका आमा पद्मा र पुष्पा जोशीले इजरायल पुगेर त्यहाँका राष्ट्रपतिलगायत विशिष्ट व्यक्तिहरूलाई भेटेर फर्किएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अपडेटः सुटकेशभित्र भेटिएको शवको पहिचान

रौतहटको मुडवालवा सडकमा सुटकेशमा भेटिएको युवतीको शव पहिचान खुलेको छ। शनिबार राति करिब ८ बजे सडक किनारमा फालिएको सुटकेशमा उनको शव फेला परेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सुटकेशमा महिलाको शव

महिलाको हत्या गरी सुटकेशमा हालिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। घटनाका बारेमा थप अनुसन्धान गर्न प्रहरीले घटनास्थल नजिकै रहेको एक विद्यालयको सीसीटीभी जाँच गरिरहेको छ। प्रहरीले महिलाको शवलाई प्रादेशिक अस्पताल गौरमा पठाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता -

थारु समुदायमा अट्वारीको रौनक, लुम्बिनीमा विदा

थारू समुदायको बसोबास बढिरहेको दाङ, बाँके, बर्दिया, रूपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिने सूचना आन्तरिक मामिला तथा कानून मन्त्रालयले सार्वजनिक गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

साफ यू–१७ महिला च्याम्पियनसिप:  नेपाल र बंगलादेश तेस्रोपटक भिड्दैँ

खेल नेपाली समय अनुसार साँझ पौने ६ बजे चाङ्लिमिथाङ रंगशालामा सुरु हुनेछ। नेपाल र बंगलादेश दुवैले अहिलेसम्म २ खेलबाट १ जित र १ हार प्राप्त गरेका छन्। नेपाल भारतसँग ७–० ले पराजित भएपनि भुटानलाई २–१ ले हराएको थियो भने बंगलादेशले भुटानलाई ३–१ ले हराएर भारतसँग २–० ले हार हारेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

हैजाका बिरामी भेट्न पुगे मन्त्री, कसरी फैलियो वीरगञ्जमा संक्रमण?

झाडापखालाका १५ जनामध्ये शंकास्पद शनिबार ८ जनाको परीक्षण गर्दा ति मध्ये ५ जनामा हैजा पुष्टि भएको नारायणी अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

परराष्ट्रमन्त्री राणा र भियतनामकी उपराष्ट्रपतिबीच शिष्टाचार भेटवार्ता

उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको तीनदिने औपचारिक भ्रमणका लागि काठमाडौं आएकी उपराष्ट्रपतिले मन्त्री राणाले भेटवार्ता गरेकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विवाहको दवाब छल्न भोपालकी एक वकिलको रहस्यमयी काठमाडौं यात्रा

यस अवधिमा, अर्चनाले इन्दौर निवासी २४ वर्षीया एक युवतीसँग मित्रता बनाइन्। र उक्त साथी र उनको चालकसँग मिलेर उनले भाग्ने योजना बनाइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विपिनकी आमा र बहिनीसँग प्रधानमन्त्री, भनेः रिहाइका लागि कुनै कसर बाँकी राखेका छैनौं

प्रधानमन्त्री निवास बालुवाटारमा ओलीले विपिन जोशीकी आमा पद्मा र बहिनी पुष्पासँग भेटवार्ता गरेका हुन्। विपिनको रिहाइको पहलका लागि उनीहरू नेपाली दूतावासको पहलमा इजरायल गएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

त्रिभुवन राजपथ एकतर्फी सञ्चालन

भौतिक पूर्वाधार विकास मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय जनप्रतिनिधिहरूको समन्वयमा पहिरो पन्छाइ उद्धार तथा सफाइ कार्य गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - हेटौंडा

पूर्व–पश्चिम राजमार्गमा दुई मिटर गहिरो ‘भ्वाङ’, सडक एकतर्फी

बर्सातको पानी सडकमा बाढी बनेर बग्दा कल्भर्ट नजिकै २ मिटर गहिरो भ्वाङ भ्वाङ परेको हो। सडक भ्वाङ परेपछि एकतर्फी यातायात चलाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - नवलपरासी

विद्या भण्डारीलाई ‘बन्धक’ बनाउन खोजेका होइनौं : एमाले महासचिव

‘पूर्व राष्ट्रपतिजस्तो मान्छे सक्रिय राजनीतिमा आउनु उचित होइन भनेका हौं। यो सबैका भनेका छन्’ उनले भने ‘यसको अर्थ घरभित्रै बन्धक हुनुपर्छ भनेको होइन। सामाजिक काममा सक्रिय हुनुपर्छ। बन्धक नै बस्नुपर्छ भन्ने होइन। सामाजिक रुपमा सक्रिय हुन कुनै रोकतोक छैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

गाजा सहर ध्वस्त पार्ने इजरायलको चेतावनी

‘हामीले चाँडै हमासभित्र रहेका हत्यारा अनि बलात्कारीहरूका लागि नर्कको ढोका खोल्नेछौं। जब सम्म युद्ध समाप्त गर्न, सबै बन्धकहरूलाई रिहा गर्न अनि हतियार छोड्नका लागि हमास तयार हुँदैन त्यो बेलासम्म इजरायली सेना अब पछि फर्किने छैन’ उनले लेखेका छन् ‘र पनि हमास यसमा तयार भएन भने हमासको त्यो राजधानी सहर गाजा पूर्णरुपमा ध्वस्त हुनेछ। त्यहाँ केही पनि बच्ने छैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

९६ वर्षीय बुवासँग आशीर्वाद लिँदै प्रधानमन्त्रीले भने ‘आजमात्रै होइन सधैं सम्मान गर्नुपर्छ’

म ४ वर्षको हुँदा आमा बित्नुभयो। उहाँको अनुहारको धमिलो सम्झना मात्र मसँग बाँकी छ। आज बुबाको मुख हेर्ने दिन भाद्र कृष्ण औंसी अर्थात् कुशे औँसी। बिहानै बुबासँग आशीर्वाद लिएँ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आदिवासी जनजाति योद्धाहरूले देखाएको बाटोमा काँग्रेस : देउवा

यस्तै, उनले काङ्ग्रेसले मुलुकका लागि योगदान दिने आदर्श योद्धाहरुको योगदानलाई उच्च मूल्याङ्कन गरेको भन्दै उनीहरुको जीवनमा आधारित ‘नेपाली काँग्रेस र आदिवासी जनजाति योद्धाहरु’ नामक पुस्तक विमोचन गर्न पाउँदा खुसी लागेको बताए ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

यता ओलीको झटारो, उता विद्याको ‘दर पार्टी’

एमालेभित्र विद्यालाई चाहने महिला नेता तथा कार्यकर्ताहरू दिनभरि भण्डारीसँगै भङ्गालमा रमाइरहेका थिए। यता च्यासलमा ओलीले भने उनकै कुरा काटिरहेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता -

अमेरिकासँग टकरावपछि नजिकिदैं भारत-चीन

‘त्यसको कारण पनि सक्छ अहिले चीन भारतको सम्बन्ध अझ मजवुत बनाउने मौका पनि मिलेको छ। यसबाट दुबै देशबीच रहेका तनावहरू पनि कम हुँदै गएका छन्’ उनले भनेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पक्राउ परेका रास्वपाका प्रशिक्षण विभाग संयोजक निलम्बनमा

नामको अघि डाक्टर लेख्ने उनको शैक्षिक योग्यता भने त्यति छैन। यसअघि पनि एउटा विद्यालयमा उनी प्रधानाध्यपक भएका थिए। तर उनको शैक्षिक प्रमाणपत्र विवादित भएको भन्दै अख्तियारमा उजुरी परेपछि उनी पदमुक्त भएका थिए। त्यसपछि उनले शैक्षिक परामर्श केन्द्र चलाउँदै आएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं