कमल गाउँपालिकाका किसानलाई अब वार्षिक सिंचाइ खर्चमा ५० प्रतिशत छुट
गाउँपालिकाको चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा समावेश उक्त निर्णय अनुसार किसानले सिंचाइ बिलमा सहज सुविधा पाउने भएका हुन्।
बिएल संवाददाता - झापा
गाउँपालिकाको चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा समावेश उक्त निर्णय अनुसार किसानले सिंचाइ बिलमा सहज सुविधा पाउने भएका हुन्।
बिएल संवाददाता - झापा
आजैदेखि सुन तथा बहुमूल्य धातुका गरगहनाको मूल्य र पाँचतारे होटलको सेवामा विलासिता कर लागू भएको छ।
बिएल संवाददाता - काठमाडाैं
श्रावण महिनाभरि शुद्ध आहार गर्ने र सोमबार शिवजीको उपासना एवं व्रत गर्ने परम्परा रहेकाले यो महिनाभर पशुपतिनाथ मन्दिरमा भीड लाग्ने गर्दछ।
बिएल संवाददाता - काठमाडाैं
विज्ञप्तिमा दिउँसो, आइडिएफले दमास्कसको सैन्य मुख्यालय र राष्ट्रपति दरबार नजिकैको एक सैन्य लक्ष्यमा हवाई आक्रमण गरेको उल्लेख छ।
बिएल संवाददाता - काठमाडाैं
थाइल्याण्डमा बौद्ध धर्म र भिक्षुहरूलाई निकै पवित्र अनि श्रद्धा गरिन्छ। यद्यपि थाइल्याण्डका भिक्षुहरूमाथि यसअघि पनि यौन दुराचार तथा लागु औषध तस्करीको आरोप लाग्दै आएका छन्। यो प्रकरणपछि फेरि एकपटक यहाँका बौद्ध संस्थाहरूमाथि प्रश्न उठेको छ।
बिएल संवाददाता - काठमाडाैं
‘आज साउने सङ्क्रान्ति। साउने सङ्क्रान्तिपछि हाम्रा चाडपर्वहरू आउन थाल्छन्, साउनमा शिवको व्रत पूजा गरिन्छ। साउने धरती झैं सबैका मनमा हरियाली छाओस्, मनमा मेघजस्तो शीतलता भरियोस्। साउने सङ्क्रान्तिको शुभकामना’ उनले लेखेका छन्।
बिएल संवाददाता - काठमाडाैं
एकवर्षे कार्यक्रमले कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरूको लागि परम्परागत गणित शिक्षालाई व्यावहारिक व्यापारिक तालिममा रूपान्तरण गरेको छ।
बिएल संवाददाता - काठमाडौं
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ रहेको छ।
बिएल संवाददाता - काठमाडौँ
मालपोत प्रमुखले कार्यालय सहयोगीमार्फत घुसको डिलिङ गर्ने गरेको अख्तियारको दाबी छ। घुस रकम पनि कार्यालय सहयोगी राउतबाटै बरामद भएको आयोगले जनाएको छ।
बिएल संवाददाता - भक्तपुर
तुइनमार्फत मंगलबार मध्याह्न दिउँसो महाकाली नदी पार गर्दै गरेका महाकालीमा खसेर उनी बेपत्ता भएका उनको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
बिएल संवाददाता - दार्चुला
त्यहाँको स्थानीय सञ्चारमाध्यमका अनुसार कार दुर्घटनामा मृत्यु भएका नेपाली २२ वर्षका राजन यादव र २० वर्षका रोजिन ओली रहेका छन्। ओली दाङ निवासी हुन्। यादवको ठेगाना खुलेको छैन।
बिएल संवाददाता - काठमाडाैं
‘हामी लगभग चार चार पटक शान्ति सम्झौताको नजिक पुगिसकेका छौं जस्तो लाग्छ’ ट्रम्पले भनेका छन् ‘तर त्यसपछि कुरा अघि बढ्न सकेन र यसका लागि म पुटिनलाई दोषी ठान्छु। उनले अनाहकमा युद्ध लम्ब्याइरहने मूर्खतापूर्ण काम गरिरहेका छन्।’
बिएल संवाददाता - काठमाडाैं
दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु भएको छ।
बिएल संवाददाता - दाङ
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।
बिएल संवाददाता - काठमाडौँ
त्यस्तै दुर्घटनामा मोटरसाइकल सवार २१ वर्षीय अमित चौधरी, पिकअप चालक हरिवन नगरपालिका-३, डाबरी टोल बस्ने ४० वर्षीय रामएकवाल महतो र पिकअपमा सवार हरिवन नगरपालिका-२ का ६५ वर्षीय लेखनाथ उपाध्याय घाइते भएका छन्।
बिएल संवाददाता - रौतहट
म्याग्दीको धवलागिरि गाउँपालिका–७ शिवाङको हम नमुना आवासीय माविका विद्यार्थीहरूले बाँझिएको पाखोबारीमा झाडी फाँडेर तरकारीखेती गरी हराभरा बनाएका छन्।
बिएल संवाददाता - म्याग्दी
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेको छ।
बिएल संवाददाता - काठमाडौँ
गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले आफ्नो ३५औँ स्थापना दिवस मनाएकाे छ। शनिबार काठमाडौंमा विशेष समारोहका साथ स्थापना दिवस मनाइएकाे हाे।
बिएल संवाददाता - काठमाडाैं
युक्रेनसँग लड्नका लागि उत्तर कोरियाले आफ्ना थप ३० हजार सैनिक रुस पठाउने खबरहरू सार्वजनिक भइरहँदा दुई साझेदार देशका नेताहरूबीच यस्तो भेटवार्ता भएको हो।
बिएल संवाददाता - काठमाडाैं
संवैधानिक व्यवस्थाअनुसार असार १० भित्र स्थानीय सरकारले बजेट ल्याइसक्नुपर्छ।
बिएल संवाददाता - काठमाडाैं