मङ्गलबार, ११ नोभेम्बर २०२५

कलाकार निश्चल बस्नेतलाई मातृशोक

News Image
• • •

कलाकार निश्चल बस्नेतकी आमाको ७१ वर्षको उमेरमा बुधबार निधन भएको छ।

उनको विगत १५ वर्षदेखि डायलासिस गराइदै आएको र हालै निमोनिया भएर भेन्टिलेटरमा राखिएको आफन्तले बताएका छन्।

उनको आजै पशुपतिमा दाहसंस्कार गरिने परिवारले बताए।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!