पाकिस्तानमा परिहरो: ४८ घण्टामा ३ सय बढीको मृत्यु
शुक्रबार खैबर पख्तुनख्वा प्रान्तमा घनघोर वर्षा हुँदा आएको बाढीमा पनि हालसम्म ३३२ जनाको मृत्यु भएको हो।
बिएल संवाददाता - काठमाडाैं
शुक्रबार खैबर पख्तुनख्वा प्रान्तमा घनघोर वर्षा हुँदा आएको बाढीमा पनि हालसम्म ३३२ जनाको मृत्यु भएको हो।
बिएल संवाददाता - काठमाडाैं
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा परेर एक सय २६ जनाको निधन भएको छ भने पाँच सय ८५ जना घाइते भएका छन्।
बिएल संवाददाता - काठमाडाैं
सुक्खा पहिरो खसेपछि चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फि अवरुद्ध भएको छ।
बिएल संवाददाता - काठमाडाैं
भारतका विदेश सचिव विक्रम मिश्री आज नेपाल आउँदैछन्। भारतीय वायु सेनाको बिमानबाट आज दिउँसो १ बजे उनी त्रिभुवन विमानस्थलमा ओर्लिनेछन्।
बिएल संवाददाता - काठमाडाैं
कारागार स्रोतका अनुसार विगतमा रौतहट विस्फोटका आरोपी अफताब आलमलाई पनि सोही ब्लकमा राखिएको थियो। हाल उनी उच्च अदालतले सफाइ दिएपछि थुनामुक्त भइसकेका छन्।
बिएल संवाददाता - ललितपुर
बैठकले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपति जुम्ला आएपछि क्षतिपूर्ति सम्बन्धि अन्तिम छलफल गरी तीन दिनभित्र राहत उपलब्ध गराउने सहमति गरेको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए।
महेश चौलागाईं - जुम्ला
सभापति लामिछानेलाई कारागारमा भेट्न पुगेका उपसभापति स्वर्णिम वाग्ले र प्रवक्ता मनिष झाले कारागार प्रशासनले अनुमति नदिएपछि भैरहवा विमानस्थलको यात्रु प्रतीक्षालयमा भेट गरेका थिए।
बिएल संवाददाता - काठमाडौं
रुसी रक्षा मन्त्रालयको रिपोर्टअनुसार अगस्ट ९ देखि १५ सम्म सेनाले युक्रेनी रक्षा उद्योग साइटहरू र सैन्य सुविधाहरू विरुद्ध आक्रमण गरेको छ।
बिएल संवाददाता - काठमाडौं
तीन दिनअघि सुनसरीको झुम्का कारागारबाट भागेका कैदी शनिबार बिहान बिर्तामोडबाट पक्राउ परेका छन्।
बिएल संवाददाता - सुनसरी
सार्वजनिक रुपमा इमान्दारिता र नैतिकताको पक्षधर भन्दै आएका मुख्यमन्त्री बानियाँले आफ्नै अभ्यासमा त्यसको पालना नगरेको भन्दै प्रदेशसभा सदस्यहरूले असन्तुष्टि पोखेका छन्।
बिएल संवाददाता - काठमाडाैं
भगवान् श्रीकृष्णको जन्मोत्सव आज मुलुकभरि पूजा–आराधना गरी मनाइँदै छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ। सोही अवसरमा आज बिहानैदेखि ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा पूजाको लागि भक्तजनहरुको भिड लागेको छ।
बिएल संवाददाता - काठमाडाैं
शुक्रबार साँझ घरमै बसेर छिमेकीसँग कुराकानी गरिरहेका यादवलाई गोली हानेर उनीहरू भागेका थिए। टाउकोमा गोली लागेका यादवलाई अस्पताल पुर्याएको थियो र त्यहिँ चिकित्सकले मृत घोषणा गरेका थिए।
बिएल संवाददाता - काठमाडाैं
आज श्रीकृष्ण जन्माष्टमी पर्व संसारभरका हिन्दु धर्मावलम्वी र कृष्णका भक्तहरुले भगवान् कृष्णको पूजा आराधना गरी मनाउदैँ छन्। हिन्दु धर्मावलम्वीहरुले आज भगवान कृष्णको जन्मदिवस धुमधामका साथ मनाउने गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
आफैले बेचेको यो भूमिमा लगभग १५८ वर्षपछि रुसका कुनै उच्चपदस्थ व्यक्तिले पहिलोपटक पाइला राखेका छन्। खासगरी युक्रेन युद्धमा केन्द्रित रहेको भनेर ठानिएको यो वार्ताले कुनै त्यस्तो सम्झौताहरू भने गर्न सकेन।
बिएल संवाददाता - काठमाडाैं
हानिकारक रसायन प्रयोग गरिएको रक्सी पिएका नौजना नेपालीको कुवेतमा निधन भएको छ। त्यस्तै ३५ जना नेपाली कुवेतका विभिन्न अस्पतालहरूमा उपचार गराइरहेका छन्। तीन दिनमा नौ नेपालीसहित अरु देशमा पनि लगभग २३ जनाको त्यही रक्सीका कारण मृत्यु भइसकेको छ।
बिएल संवाददाता - काठमाडाैं
प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेशसँग जोडिएका खुला भारतीय सीमा नाकाबाट हुने अवैध कारोबारहरुलाई रोक्न निर्देशन दिएका छन् ।
बिएल संवाददाता - काठमाडाैं
विचारक प्रदीप गिरिको तेस्रो पुण्यतिथिको अवसर पारेर वीरगन्जमा आयोजना हुने कार्यक्रममा सहभागी हुन उनीहरूमा भेला हुने भएका हुन्।
बिएल संवाददाता -
उच्च अदालत र जिल्ला अदालतका २१० न्यायाधीशहरूको सरुवा भएकाे छ।
बिएल संवाददाता - काठमाडाैं
बागमती प्रदेशका नवनियुक्त ५ मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। नवनियुक्त ५ मन्त्रीलाई प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पद तथा गोपनीयताको शपथ गराएका हुन्।
बिएल संवाददाता - काठमाडाैं
गुण्डा नाइके चक्रे मिलन (मिलन गुरूङ)लाई जिल्ला अदालत भक्तपुरले पनि धरौटीमा रिहा गर्न आदेश दिएको छ। शुक्रबार जिल्ला अदालत भक्तपुरका न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले उनलाई १ लाख १० हजार धरौटीमा छाड्न आदेश दिएकाे हाे।
बिएल संवाददाता - काठमाडाैं