इजरायली हवाई आक्रमणमा हुथी प्रधानमन्त्रीसहित मन्त्रीहरू मारिएको पुष्टि
इजरायली रक्षामन्त्री इजरायल काट्जले आक्रमणपछि वक्तव्य जारी गर्दै हुथी नेतृत्वमाथि ‘अभूतपूर्व प्रहार’ गरिएको दाबी गरेका छन्। उनले यसलाई ‘सुरुवात मात्र’ भएको चेतावनी दिए।
बिएल संवाददाता - काठमाडौं