सोमबार, ०४ अगस्ट २०२५

संसद्को प्रभावकारिता कर्मचारीको क्षमता र सक्रियतामा निहित : सभामुख घिमिरे

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्को प्रभावकारिता धेरै हदसम्म कर्मचारीको क्षमता र सक्रियतामा निहित हुने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

दोसल्लेमा बिजुलीको नाङ्गो तार हटाउन थालियो

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा सुन्तलाका बगैँचाभित्र रहेको विद्युत् वितरण लाइनको नाङ्गो तार हटाउन थालिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

रास्वपाको वडा अधिवेशन आजदेखि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वडा अधिवेशन आजदेखि सुरु भएको छ। रास्वपाले पार्टी स्थापनापछि पहिलोपटक वडा अधिवेशन गर्न थालेको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

हल्दिबारीमा काठे पुल हटाएर पक्की पुल

झापाको हल्दिबारी गाउँपालिकाले आफ्नो क्षेत्रका सबै काठे पुल विस्थापित गरेर पक्की पुल निर्माण गरेको छ। झापाका अन्य पालिकामा भने काठे पुल यथावत छन्।

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

जथाभावी फोहर फाल्दा तमानखोला र बडिगाडखोला दुर्गन्धित

बागलुङमा जथाभावी फोहर फाल्दा बडिगाडखोला दुर्गन्धित बनेको छ। बुर्तिबाङ-बोङ्गादोभान सडकको तलपट्टि तमानखोला किनार फोहरको ढङ्गुरले भरिएको छ। दैनिक हजारौँ यात्रु त्यही फोहरको ढङ्गुरमाथिको सडक हुँदै यात्रा गर्छन्।

बिएल संवाददाता

बिएल संवाददाता - ढोरपाटन (बागलुङ)

के क्यान आफैंले स्रोत परिचालन गर्न सक्दैन?

नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्ष चतुरबहादुर चन्दले भनिरहने वाक्य हो- सरकारले नेपाली क्रिकेटमा लगानी गर्दिनुपर्‍यो। नेपाली क्रिकेटमा सरकारले लगानी गर्नुपर्छ, यसमा दुई मत कसैको नरहला। पछिल्लो समय नेपाली क्रिकेटले राम्रो गरिरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - अमृत आचार्य

सांसद भगबती चौधरी सवार गाडीमा आक्रमण

नेकपा (एमाले)की सांसद भगबती चौधरी सवार गाडीमा आक्रमण भएको छ। बुधबार साँझ चौधरीको गाडीमाथि उदयपुरको चौदन्डीगढीमा गएराती साढे नौ बजे अज्ञात व्यक्तिहरूले आक्रमण गरेका हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - उदयपुर

आज सेती नदीको बाँध खोलिंदै, तल्लो तटीय क्षेत्रमा सचेत रहन आग्रह

पाेखरामा अस्पतालबाट बेपत्ता भएका एक युवकको खोजीका लागि आज (बिहीबार) सेती नदीको बाँध खोलिंदै छ। तनहुँ घर भइ हाल पोखरा लामाचौर बस्दै आएका १९ वर्षीय संगम मिश्र बिरामी भएपछि उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - पोखरा

नाम्चे बजारमा पुग्याे ‘कोलम्विया’

अमेरिकी आउटडोर ब्राण्ड ‘कोलम्विया’को नयाँ शाखा सोलुखुम्बुको नाम्चे बजारमा सञ्चालनमा आएको छ। नाम्चेमा सञ्चालनमा आएको तेस्रो शाखा हो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कामपामा सुर्तीजन्य पदार्थको पूर्ण प्रतिबन्ध

काठमाडौँ महानगरपालिकामा आजदेखि सुर्तीजन्य पदार्थ बिक्री, प्रयोग र कारोबारमा प्रतिबन्ध लगाइएको छ। महानगरले ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गरिएको महानगरपालिका स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

ऋण खोजेर सदरमुकाम खलङ्गा जानुपर्ने बाध्यताको अन्त्य भयो : मन्त्री बस्नेत

छेडागाड नगरपालिका–५ चङ्खेलीमा इलाका प्रशासन कार्यालयको उद्घाटन गर्दै मन्त्री बस्नेतले यस क्षेत्रका नागरिक अब नागरिकता लगायतको सरकारी कामकाजको लागि ऋण खोजेर सदरमुकाम खलङ्गा जानुपर्ने बाध्यताको अन्त्य भएको उनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - जाजरकोट

‘नयाँ समझदारी गरेर देशलाई अगाडि लैजान आवश्यक छ’

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अब नयाँ सम्झौता र समझदारीबाट देशलाई अगाडि लैजानुको विकल्प नरहेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - सुदूरपश्चिम

सुनका गहनासहित भारतीय नागरिक पक्राउ

स्थानीय चार बाहिनीबाट जमुनाहतर्फ जाँदै गरेको युपी ४० एयु ४१९९ नं को मोटरसाइकलमा रहेका भारत बाबागञ्ज बस्ने ४० वर्षीय बब्लु भन्ने सञ्जयकुमार सोनीलाई सुनजस्तो देखिने विभिन्न गरगहनासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

२०२४मा डीभी लोटरी भर्दै हुनहुन्छ?,त्यसो भए पासपोर्ट बनाउँदै गर्दा भो !

अमेरिकी सरकारले सन् २०२४ देखि डिभी लोटरी भर्न पासपोर्ट अनिवार्य गर्ने ट्रम्पकालिन नियम फेरि ल्याउन लागेको छ। त्यसैले, २०२४ मा डीभी लोटरी भर्ने सोचाइमा भएको जो कोहीले पनि बेलैमा पासपोर्टको जोहो गर्नु नै श्रेयस्कर देखिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

जब रक्सीले लठ्ठिएकी कंगना अजय देवगनकाे घर पुगिन्...

बलिउडकी ‘क्वीन’ अर्थात् कंगना रनाैत। उनी अक्सर आफ्नाे कुराहरूकाे कारण विवादमा आइरहन्छिन्। उनलाई ‘कन्ट्रोवर्सी’ क्वीन भनेर पनि चिनिन्छ। त्यसैगरी उनी आफ्नाे सम्बन्धकाे कारणपनि चर्चा छाइरहन्छिन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओशो: आचार्य रजनीशको साम्राज्य निर्माण र विघटनको कथा

ओशोको जीवनी 'द लुमेनस रिबेल लाइफ स्टोरी अफ अ मावेरिक मिस्टिक' मा वसन्त जोशी लेखेका छन्, 'ओशो सामान्य बच्चाजस्तै हुर्किए तर पनि उनमा केही फरक थियो जसले उनलाई सामान्य बच्चाहरूबाट अलग गर्यो। बाल्यकालदेखि नै उनमा एउटा गुण थियाे। प्रश्न सोध्नु र प्रयोग गर्नु। उनी सुरुदेखि नै मानिसहरूप्रति चासो राख्थे। उनको मुख्य सोख मानवीय प्रवृत्तिलाई नजिकबाट नियाल्नु थियो। फलस्वरूप, तिनले आफूबाहिरको संसार र मानव मनलाई नजिकबाट नियालेका थिए।'

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रैथाने संस्कृतिको प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्ने मन्त्री किरातीकाे घोषणा

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको संस्कृतिलाई पर्यटन, उत्पादन, रोजगारी र उद्योगसँग जोड्ने गरी रैथाने संस्कृतिको प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ