
एनएसएलमा झापाको पहिलो जित
जोर्गे सान्चेजको गोलमा झापा एफसीले नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ।

बिएल संवाददाता - काठमाडाैँ
जोर्गे सान्चेजको गोलमा झापा एफसीले नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ।
बिएल संवाददाता - काठमाडाैँ
गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जितबहादुर आलेमगरले जलवायुु परिवर्तनको असर हिमाललाई परेको बताएका छन्।
बिएल संवाददाता - गण्डकी
मुद्दा मिलाई दिन्छु भन्दै ९९ लाख ७५ हजार ठगी गरेको अभियोगमा दुई जनालाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जको प्रहरीले सोमबार पक्राउ गरेको छ।
बिएल संवाददाता - काठमाडाैँ
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित तीन सदस्यीय अनुचित लेनदेन ‘मिटरब्याजसम्बन्धी जाँचबुझ आयोग’ ले आफ्नो प्रतिवेदन पेस गरेको छ ।
बिएल संवाददाता - काठमाडाैँ
मेचीनगर वडा नं १५ मा लीला खनाल र हरि नेपालले यसै वर्ष एक सय आठ बिघा जग्गा लिजमा लिएर नेपाली बाबु स्मार्ट कृषि फार्म सञ्चालन गरेका थिए। फार्मको ११ बिघा जग्गामा पहिलो बालीको रुपमा आलु उत्पादन भएको हो।
बिएल संवाददाता - झापा
सामुदायिक शैक्षिक सुधारका कार्यक्रम सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले काठमाडौँ विश्वविद्यालय (केयु)सँग सम्झौता गरेको छ।
बिएल संवाददाता - काठमाडाैँ
यस कार्यक्रमले विश्वशान्तिका लागि ठूलो सन्देश दिने भन्दै उनले संयुक्त राष्ट्रसङ्घका महासचिव गुटरेस र आफूले लुम्बिनीमा विश्वशान्तिको कामनाका लागि प्रतिबद्धता व्यक्त गरेको उल्लेख गरे।
बिएल संवाददाता - नवलपरासी
फरक सन्दर्भमा नेता पाण्डेले मेलम्चीको पानी काठमाडौँ बासीलाई यथाशीघ्र उपलब्ध गराउन, काठमाडौँ उपत्यकामा द्रुत बससेवा स्थानीय निकायसँग समन्वय गरेर सञ्चालन गर्न, धौवादीस्थित फलाम खानी संरक्षणलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताए।
बिएल संवाददाता - काठमाडौं
थानीले मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पुगेर राजीनामा बुझाएकाे उद्योगमन्त्री रमेश रिजालले जानकारी दिए। मन्त्री रिजालका अनुसार बुधबारदेखि लागू हुनेगरी थानीले राजीनामा बुझाएका हुन्।
बिएल संवाददाता - काठमाडौं
भगवान गौतमबुद्धले दिएको उपदेशको आवश्यकता र औचित्य अहिले थप पुष्टि भएको प्रधानमन्त्री दाहालको भनाइ छ। उनले त्यस अवसरमा रामग्राम स्तुप विकासको गुरुयोजना कार्यान्वयनको प्रतिबद्धता समेत व्यक्त गरे।
बिएल संवाददाता - नवलपरासी
सहसचिव राजेश्वर ज्ञवालीलाई महालेखा नियन्त्रक कार्यालयमा पठाइएको छ। महालेखा शम्भुप्रसाद मरासिनीलाई अर्थ मन्त्रालयले भन्सार जाँचपास परीक्षण कार्यालय, त्रिपुरेश्वरको नेतृत्व गर्न खटाएको छ।
बिएल संवाददाता - काठमाडौं
उनले भने, 'भूकम्प, आगलागी, चट्याङ र बाढीपहिराे आदिबाट घरमा क्षति भएकाे खण्डमा बिमितले ५ लाख क्षतिपूर्ति पाउनेगरी बिमा गरिएको हो। यसबाट क्षति भइहालेको खण्डमा पालिकालाई कम नोक्सानी हुने र क्षतिपूर्ति पाउन सकिने अनुमान छ।'
बिएल संवाददाता - जुम्ला
आज विभिन्न दुई सय ९७ कम्पनीका एक करोड २४ लाख ६३ हजार एक सय ६८ कित्ता शेयर ९५ हजार चार सय ३३ पटक खरिदबिक्री हुँदा रू चार अर्ब ३० करोड ९० लाख १९ हजार एक सय ९६ बराबरको कारोबार भएको छ।
बिएल संवाददाता - काठमाडौं
अमेरिका जान भनेर हिँडेका राजेन्द्रजस्ता दर्जनौँ रोल्पाली युवाहरू दुबईभर छरिएका छन्। आफूहरू दलालको जालोमा जेलिँदा दुबईमै हराइरहेको बताउँछन् रोल्पाकै कृष्ण। उनी भदौको अन्तिमतिर दाङका एक मानव तस्करका सहयोगीलाई सात लाख तिरेर भिजिट भिसामा दुबई उडेका थिए।
बिएल संवाददाता - काठमाडौं
बैंकहरुले मनोमानी ढंगले लिइएको ब्याज फिर्ता गर्नुपर्ने, लघुवित तथा सहकारीबाट गरीब किसानले लिइएको कर्जा माफी गर्नुपर्ने, आम जनतालाई सहज रुपमा कर्जाको व्यवस्था गर्नुपर्नेलगायतका माग गर्दै आजपाले मधेस बन्दको घोषणा गरेको हो।
बिएल संवाददाता - वीरगञ्ज
एडिबीको बाढी तथा खडेरी न्यूनीकरण र व्यवस्थापन क्षेत्र परियोजनाले लाओसलाई बाढी र खडेरीबाट हुने क्षतिलाई कम गर्न आहार विविधता क्षेत्रमा सहयोग गर्ने बताएको छ।
बिएल संवाददाता - मनिला
एसिसी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट यू– १९ एसिया कपकाे समूह चरणकाे अन्तिम खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएकाे छ।
बिएल संवाददाता - काठमाडौं
नेता मिश्रले भने, ‘जे कामका लागि सदनमा गएका हौँ, त्यसको चिन्ता भन्दा पनि आफ्नो उन्नती कसरी हुन्छ भन्नेमा चिन्ता देखिन्छ। आफू कसरी हुने र आफ्नो वरिपरी पार्टी होस् भन्ने चाहेको देखियो। देशको वरिपरी घुमेर काम गर्नुपर्ने पद हो तर सबै आफ्नै वरिपरी होस् भन्ने चाहन्छौँ। यही कारणले प्रभावकारी रुपमा काम गर्न नसकिको हो।’
बिएल संवाददाता - काठमाडौं
रामग्राम स्तुप यस क्षेत्रको विकासका लागि निकै महत्वपूर्ण भएको बताउँदै रामग्रामको विकाससँगै यस क्षेत्रको पर्यटकीय विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे।
बिएल संवाददाता - नवलपरासी
पत्रकार खड्कालाई समाचारको माध्यमबाट दिनदुखी, असहाय र बिपन्नलाई सहयोग गरेको भन्दै सम्मान गरिएकाे हाे। पत्रकार खड्कालाई कार्यक्रमका प्रमुख अतिथि उर्लाबारी वडा नम्बर ९ का वडा अध्यक्ष नरबहादुर मोक्तानले सम्मान पत्र प्रदान गरे।
बिएल संवाददाता - उर्लाबारी
१ .
२ .
३ .
४ .
५ .