बिएल संवाददाता
किरात आठपहरिया समुदाय उर्लाबारी- ९ ईन्द्रेझोडाले वाडाङ्मेट पर्वको अवसरमा बिएलकर्मी तेजन खड्कालाई सम्मान गरेको छ।
पत्रकार खड्कालाई समाचारको माध्यमबाट दिनदुखी, असहाय र बिपन्नलाई सहयोग गरेको भन्दै सम्मान गरिएकाे हाे। पत्रकार खड्कालाई कार्यक्रमका प्रमुख अतिथि उर्लाबारी वडा नम्बर ९ का वडा अध्यक्ष नरबहादुर मोक्तानले सम्मान पत्र प्रदान गरे।
सम्मानपत्र ग्रहण गर्दै पत्रकार खड्काले अझैं सामाजिक उत्तरदायित्व बढेको बताए।
सो कार्यक्रममा संस्थालाई उचाइमा पुर्याउन महत्वपूर्ण सहयोग गरेको भन्दै उर्लाबारी वडा नम्बर ९ का वडा अध्यक्ष नरबहादुर मोक्तान, युवा समाजसेजी तथा अरनिको हस्पिटलका अध्यक्ष लोलिम पोमु, उर्लाबारी वडा नम्बर ९ का वडा सदस्य गणेश किम्दाङ र स्थानीय जनक राईलाई पनि सम्मान गरिएको थियो।

‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया