बिहिबार, २८ अगस्ट २०२५

के प्रेममा छन् इब्राहिम खान र पलक तिवारी?

बलिउडका अभिनेता सैफ अली खानका छोरा इब्राहिम अली खान र अभिनेत्री श्वेता तिवारीकी छोरी पलक तिवारी एकअर्काेलाई डेट गरिरहेका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मुख्यमन्त्रीमा एउटै पार्टीबाट २ जनाको दाबी, कानुनी परामर्शमा प्रदेश प्रमुख

लक्ष्मणकिशोरलाई मुख्यमन्त्री नियुक्ति गर्नमा प्रदेशसभामा रहेका राप्रापाका एक सदस्यको पनि समर्थन रहेको जनाइएको छ। एउटै पार्टीबाट दुईजनाको मुख्यमन्त्रीमा दाबी पेस भएपछि प्रदेश प्रमुख मियाँले कानुनी परामर्श थालेका छन्। कानुनी परामर्शपछि मुख्यमन्त्रीमा नियुक्ति हुने प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शैलेशराज ढुङ्गानाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - सुदूरपश्चिम

निजीमा स्वास्थ्य संस्थामा  उपचार गराउँदा २० प्रतिशत रकम तिर्नुपर्ने

बीमा कार्यक्रममा कूल बीमित जनसङ्ख्या ७७ लाख ४१ हजार चार सय ८३ र कूल बीमितमध्ये सेवा लिनेको सङ्ख्या ३६ लाख ५२ हजार चार सय ३२ र नवीकरण गर्ने बीमित ४८ लाख आठ हजार सात सय ६० जना रहेका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पर्वतमा चट्याङ लागेर दुई जनाको मृत्यु

भुकताङ्लेका ५८ वर्षीया प्रेमकुमारी शाही र राम्जादेउरालीस्थित स्थानीय जीवनज्योति प्राविका बहालवाला शिक्षक ५७ वर्षीय शालिकराम तिमिल्सिनाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अविनाशदिप केसीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - पर्वत

नाउपाकी सांसद गिरीलाई पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चकाे अन्तरिम आदेश

नागरिक उन्मुक्ति पार्टी (नाउपा) की सुदूरपश्चिम प्रदेशसभा सदस्य इन्दिरा गिरीलाई पदमुक्त गर्ने अध्यक्ष रञ्जिता श्रेष्ठकाे निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएकाे छ। आइतबार सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले गिरीलाई प्रदेश सभा सदस्यको हैसियतमा काम-कारबाही गर्न रोक नलगाउन अन्तरिम आदेश दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - धनगढी

इरानको आक्रमणपछि ‘मिसाइल-फ्रुप’ घरमा सरे इजरेली प्रधानमन्त्री

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूका अनुसार प्रधानमन्त्री बेन्जामिन आफ्ना सबै परिवारसहित एकजान अमेरिकी अर्बपति साइमन फालिकको घरमा सरेका छन्। यो घर क्षेप्यास्त्रहरूले पनि क्षति गर्ननसक्ने ‘मिसाइल-फ्रुप’ हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

महानगरले बनाउँदै गरेका ‘भित्ते चित्र’मा फाेटाे खिच्नेहरुकाे लर्काे (तस्बिरहरु)

काठमाडाैँ महानगरपालिकाले बनाउँदै गरेका भित्ते चित्रहरुमा फाेटाे खिच्नेहरुकाे लर्काे लाग्न थालेकाे छ। सहरकाे साैन्दर्यताका लागि महानगरले पर्खालहरुमा बनाउँदै गरेकाे भित्ते चित्रहरुमा फाेटाे खिच्नेहरुकाे चर्काे लाग्न थालेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राजतन्त्र फर्कने कुरा सम्भव छैन: सभापति देउवा

उनले भने, ‘अहिले नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था छ। राजा फर्काउनुपर्यो भनेर केही व्यक्ति हिँडेका छन् तर अब राजा फर्काउने कुरा असम्भव हो। त्यसैले अहिलेको व्यवस्थालाई नै अझ बढी सुदृढ बनाएर लैजानुपर्छ। संविधानमा रहेका कमिकमजोरीलाई सुधार्ने ठाउँ छन्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नाउपाकै रञ्जिता पक्षका कैलाशकाे पनि मुख्यमन्त्रीमा दाबी पेस

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)का कैलाश चौधरीले दाबी पेस गरेका छन्। चौधरीले नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नाउपा र एक जना स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थनमा दाबी पेस गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - धनगढी

नेप्सेमा झिनो अङ्कको गिरावट

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव ३५ अङ्कले ओरालो लागेर दुई हजार २३ दशमलव ३५ मा सीमित भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुदूरपश्चिमकाे मुख्यमन्त्रीमा नाउपा चौधरीकाे दाबी पेस

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सांसद लक्ष्मण किशोर चौधरीले दाबी पेस गरेका छन्। चौधरीले नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थनमा आइतबार प्रदेश प्रमुख नजीर मियाँसमक्ष दाबी पेश गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - धनगढी

म्यान्मारमा बेग्लैछ ‘पानी पर्व’को रौनकः रमाउँदै छन् नेपालीभाषी

तीन महिनाअघि मात्रै नागरिक समूह ‘टीएनएलए’ले आफ्नो कब्जामा लिएको म्यान्मारको नाम्टू नगरलाई एक दशकअघि दोस्रो नेपाल भनिन्थ्यो। नाम्टूमा हजारौँ नेपालीहरू बसोबास गर्छन्। उनै नेपालीहरूले गालामा चन्दनको लेप र हातमा पहेंलो फूल समात्दै म्यान्मारको परम्परागत नयाँ वर्षलाई स्वागत गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - नाम्टू नगर

काँग्रेस आक्रोश र पीडामा रहेकोले ‘जे पायो त्यही’ बोलिरहेको छ: ओली

ओलीले प्रतिनिधिसभाको चालु अधिवेशन आज रातिदेखि अन्त्य हुनु स्वभाविक भएको बताए। उनले हिउँदे अधिवेशन र बजेट अधिवेशनका बीचमा कम्तिमा १५ दिनको ग्याप राख्नुपर्ने भएकाले बजेट अधिवेशनको तयारी स्वरुप हिउँदे अविधेशनको अन्त्य गर्नुपरेको दाबी गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जातीय भेदभाव गरेको आरोपमा हल्दिबारीका पूर्वउपाध्यक्ष गिरी पक्राउ

गत चैत १८ गते हल्दिबारीमा भएको नेकपा एमाले हल्दिबारी गाउँपालिकाको बैठक सकेर फर्किएका पोर्तेललाई गिरीले फोनबाट गालीगलौँच गर्दै जातीय विभेद, अपमान हुने गरी अभिव्यक्ति दिएको पोर्तेलको आरोप छ। पक्राउ गरिएका गिरीलाई हाल इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान गरिरहेको प्रवक्ता चन्दले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

सुदूरपश्चिममा केन्द्रलाई ‘काउन्टर’: नाउपालाई मुख्यमन्त्री दिने कांग्रेससहित तीन दलको सहमति

प्रदेश सरकार निर्माणको लागि काँग्रेस, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) को रेशम चौधरी पक्षबीच नयाँ समझदारी बनेको हो। कांग्रेस र एकीकृत समाजवादी नाउपाका लक्ष्मण किशोर चौधरीलाई मुख्यमन्त्री बनाउन सहमत भएको दाबी गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - धनगढी

इजरायलमा रहेका नेपालीलाई दूतावासले भन्याे- अत्यावश्यक बाहेक घरबाहिर ननिस्किनू

इजरायलमा रहेका सम्पूर्ण नेपालीहरुलाई स्थानीय सुरक्षा प्रोटोकलहरुको पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचनाबारेमा जानकार रहन र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन, अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन तथा सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थलको आसपासमै रहन समेत अनुरोध गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कुरा गृहमन्त्रीकाे राजीनामाकाे हाेइन, सहकारी पीडितकाे न्यायकाे हाे- गगन थापा

पदयात्राकाे क्रममा बाँकेकाे नेपालगञ्ज पुगेका नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिकाे माग गर्नु उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेकाे राजीनामाकाे विषय मात्र नभएर समग्र सहकारी पीडितकाे न्यायकाे विषय भएकाे बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

धादिङमा ट्रक दुर्घटना हुँदा एकको मृत्यु, ५ बालबालिका ८ जना घाइते

पतेनीबाट मल लिएर बारीमा जाँदै गरेको बा३ख ८९४७ नम्बरको ट्रक दुर्घटनामा परेको हो। दुर्घटनामा घाइते हुनेमध्ये पाँचजना बालबालिका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - धादिङ

के हाे स्ट्रोक?

‘स्ट्रोक’काे नाम सुन्दा कतिपयलाई नयाँ रोगजस्तो लागेको होला। तर, यो रोग नयाँ भने होइन। यद्यपि, स्ट्राेक लागेमा बाँच्ने सम्भावना ५० प्रतिशतमात्रै हुन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं