बिहिबार, २८ अगस्ट २०२५

एमाले बागलुङको अध्यक्षमा केसी सर्वसम्मत

नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागलुङको अध्यक्षमा हीराबहादुर केसी सर्वसम्मत निर्वाचित भएका छन्। शुक्रबारदेखि बागलुङ बजारमा सुरु भएको १०औँ जिल्ला अधिवेशनबाट केसी दोस्रो कार्यकालका लागि सर्वसम्मत चयन भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - बागलुङ

चैतमा पाथीभरामा ७५ लाखभन्दा बढी भेटी संकलन

ताप्लेजुङको पाथीभरा मन्दिरमा चैत महिनामा रु ७५ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ। पाथीभरामा पूजापाठ गर्न पुगेका भक्तजनले चढाएको भेटीका रूपमा सो बराबरको नगद सङ्कलन गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - फुङ्लिङ

काठमाडौँमा स्कुटर दुर्घटनामा एकको मृत्यु

काठमाडौंमा शनिबार स्कुटर दुर्घटनामा एकजनाको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका–३२ कोटेश्वरनजिक सडकमा तीनकुनेबाट कोटेश्वरतर्फ जाँदै गरेको बागमती प्रदेश ०२ ०२६ प ६००२ नम्बरको स्कुटर दुर्घटनामा परेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

वामपन्थी शक्तिबीच एकताको खाँचो छ: पूर्वप्रधानमन्त्री खनाल

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा अस्थिरता, दिशाहीनता र अकर्मण्यताको अन्त्य गर्न वामपन्थी शक्तिबीच एकताको खाँचो रहेको बताएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

मोदी सरकारले डामिरहेको भारतीय ‘लोकतन्त्र’

आगामी साता भारतमा आम चुनाव सुरु हुनेछ। विश्व राज्य र क्षेत्रहरूमा करिब–करिब सात चरणमा हुने यो चुनावमा लगभग एक अर्ब भारतीयले मतदान गर्नेछन्। ‘लोकसभा’का लागि हुन लागेको यही चुनावले प्रधानमन्त्रीको तय गर्नेछ।  अहिले भारतका सारा सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालसम्म चुनावी प्रक्षेपणले भरिएका छन्। सार्वजनिक ठाउँहरूमा राखिएका डिजिटल बोर्डहरू पनि चुनावी सन्देश र नेताहरूका अनुहारहरूले भरिएका छन्। र, जति पनि यस्ता चुनावी संकेतहरू छन् त्यहाँ जम्मै ‘मोदी’मात्रै छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नयाँ वर्षमा नेपाली चलचित्रलाई दर्शकको साथ

डिग्री पास बेरोजगारको कथालाई प्रस्तुत गरिएको चलचित्र ‘डिग्री माइला’ मा अभिनेता दयाहाङ राई शीर्ष भूमिकामा छन्। युवाको सपना र क्षमतालाई प्रस्तुत गरिएको नाटक ‘डिग्री माइला’ कै पात्रबाट प्रभावित भई चलचित्र तयार गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नयाँ वर्ष!

लाग्थ्यो,  तिमी फगत बहाना बनेर आउँछौं क्यालेन्डरमा फेरिने अंकहरू मात्र  म त उस्तै नै रही आएकी छु सधैं अनि अहिलेसम्म   तर, यो वर्ष फरक बनेर आउँदैछौं फरक सायद तिमी होइनौं परिवर्तन त ममा छ  अहम् र स्वार्थलाई सिध्याउँदै  अनि  सहयोग र सद्भावको लाली बन्दै  यस्तै उत्साहको सुरुवात  र त नयाँ लाग्दैछ 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कांग्रेस संसदीय दलको बैठक आइतबार बस्ने

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बिहान ८ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गैँडाको आक्रमणबाट नेचर गाइडको मृत्यु

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक घुमाउन गएका नेचर गाइडको गैडाको आक्रमणबाट मृत्यु भएको छ।  आज बिहान ११: ५० बजे चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्रदेखि पश्चिम क्षेत्रको मध्यवर्ती वन क्षेत्रमा पर्यटक घुमाउन लगेका गोरखा आरुघाट गाउँपालिका-८ पोखरी घर भई हाल रत्ननगर नगरपालिका-६ सौराहा बस्ने ३२ वर्षीय सुवास रेग्मीलाई गैँडाले आक्रमण गरेको थियो। 

बिएल संवाददाता

बिएल संवाददाता - भरतपुर

‘सन्देश’

पुरानो गयो–वर्ष–आयो नवीन बनोस् उर्वरा शस्यशाली जमीन  दुबोले छऱ्यो चौरमा हेर पन्ना  धरा मुस्कुराइन् पियारी प्रसन्ना। १  सबैतर्फ छाएर रङ्गी वसन्त भयो स्वच्छ आकाश, धर्ती ज्वलन्त  हट्यो तीक्ष्ण जाडो, घट्यो तीव्र गर्मी हटोस् क्रूर दुर्भिक्ष अल्छी अधर्मी। २ नयाँ वर्षमा ठालु होऊन् दयालु धनी दीनका माथि होऊन् कृपालु रहोस् लोकका चित्तमा स्वच्छ भाव नहोस् जीवमा रोग चिन्ता तनाव। ३

बिएल संवाददाता

बिएल संवाददाता - याँगौँ, म्यान्मा

यस्ता छन् २०८० मा भएकाे स्वास्थ्य क्षेत्रको उपलब्धि

चिकित्सा शिक्षाअन्तर्गत भर्ना, सम्बन्धन, शुल्क र गुणस्तरका विषयमा अनियमितता छानबिन गर्न सरकारले २०७४ वैशाख ४ मा आयोग गठन गरेको थियो। आयोगले ४२ जनालाई कारबाही सिफारिस गरेको छ। योसहित २०८० मा स्वास्थ्य क्षेत्रमा धेरै उपलब्धि देखिएका छन्, यद्यपि सुधार गनुपर्ने उत्तिकै छन्। स्वास्थ्य क्षेत्रको अर्को उपलब्धि भनेको क्यान्सर रोगको उपचारका लागि निःशुल्क औषधिबारे सहमति हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नयाँ वर्षलाई देश बन्दैन भन्ने भ्रमबाट मुक्त वर्ष बनाउनुपर्छ: केपी ओली

‘म बनाउँछु मेरो देश’ भन्ने विश्वास जगाउने वर्षका रूपमा २०८१ लाई स्थापित गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष ओलीले कुनै पनि देश अरु कसैले नभई आफैँले बनाउनुपर्ने स्पष्ट गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अस्ट्रेलियाको सिड्नीमा छुरा प्रहार, कम्तीमा पाँच जनाको मृत्यु

अस्ट्रेलियाको सिड्नीमा रहेको एउटा व्यवसायिक भवनभित्र मानिसहरूलाई आतङ्कित पार्ने गरी छुरा प्रहार भएको छ। उक्त घटनामा कम्तीमा पाँच जनाको मृत्यु भएको प्रहरी र स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - अस्ट्रेलिया

रेखा थापाकी छोरी ‘बैभबी’को पहिलो झल्को

बुवा बलराम यसरी केयर गर्दै गरेको फाेटाे/भिडियो नायिका रेखा थापाले आफ्नो फेसबुकमा सार्वजनिक गरेकी छन्। यो तस्बिरमा उनकी छोरीको अनुहार राम्रोसँग हेर्न सकिन्छ। यो जोडी पछिल्लो समयमा निकै चर्चित जोडीको रुपमा देखिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमालेले बाेलायाे सचिवालय बैठक

एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीका अनुसार बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी, नेकपाको ७५औँ स्थापना दिवस, यही वैशाख १५ गते हुने उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

शीतभण्डारमा राखेकाे सुन्तलाले दुई महिनामै पायो तीन गुणा बढी मूल्य

म्याङलुङ–९ साब्लामा सञ्चालित मेयङलुङ शीतभण्डारमा हिउँदमा सुन्तला भण्डारण गर्दा प्रतिकिलो रु ६० थियो। अहिले प्रतिकिलो रु दुई सयले बिक्री भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - तेह्रथुम

डोल्पामा आगलागीमा परेका तीनै जना बालबालिकाको मृत्यु

आगलागीबाट गम्भीर घाइते दुई जनाको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको उनले बताए। उपचारको क्रममा १२ वर्षीय विवस बुढा र १३ वर्षीय समन्त बुढाको काठमाडौँमा आज निधन भएको प्रजिअ दाहालले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - डोल्पा 

विश्वका राेचक दृश्यहरू

मेक्सिको, अमेरिका र क्यानडालगायत देशका लाखौं मानिसले सूर्य ग्रहणकाे दृश्य हेरेर आनन्द लिए। यो सूर्य ग्रहण सम्पूर्ण उत्तर अमेरिकी महादेशमा फैलिएको थियो। यसैगरी याे साता मुस्लिम धर्मावलम्बीहरूले इद हर्साेल्लासका साथ मनाए। इद मनाउँदै गर्दा केही राेचक दृश्य पनि कैद भए।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

बाँकेका १६ सीमा स्तम्भ हराए, १७१ स्तम्भ जीर्ण

‘नदीनाला क्षेत्रमा रहेका पिल्लर हराएका छन्। अन्य केही जीर्ण अवस्थामा छन्’, सशस्त्र प्रहरी उपरीक्षक डाँगीले भने, ‘हराएका पिल्लर प्रायः राप्ती नदी आसपासका छन्, बाढीले बगाएका ती पिल्लर पुनःनिर्माण हुन नसकेको हो।’

बिएल संवाददाता

बिएल संवाददाता - बाँके   

राष्ट्रियता र जनहितका विषयमा सबै दलको साझा दृष्टिकोण हुनुपर्छ: माधव नेपाल

सामाजिक न्याय, समानता, समावेशी र सहभागितामूलक प्रतिनिधित्वका लागि आवधिक निर्वाचनसहितको लोकतन्त्रको महत्व मननीय छ भन्दै सन्देशमा अध्यक्ष नेपालले सबै प्रकारका विभेदको अन्त्य हुनुपर्नेमा जोड दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं