
इङ्ल्याण्डको ‘सी’ टिमविरुद्ध खेल्ने प्रारम्भिक टिमको घोषणा
मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले इङ्ल्याण्डको ‘सी’ टिमविरुद्धको मैत्रीपूर्ण खेलका लागि २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका हुन्।

बिएल संवाददाता - काठमाडौं
मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले इङ्ल्याण्डको ‘सी’ टिमविरुद्धको मैत्रीपूर्ण खेलका लागि २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
शनिबार मध्यरातदेखि इरानले सयौँ क्षेप्यास्त्र तथा ड्रोनहरू इजरायलका मुख्य सहरहरूमाथि प्रहार गरेको थियो। इरानको इस्लामिक रिभोलुसन गार्ड कोप्स(आइआरजिसी)ले खास-खास लक्षित ठाउँहरूमा निशाना बनाएर आक्रमण गरिएको जनाएको छ।
बिएल संवाददाता - काठमाडाैं
आइतबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकमा बोल्दै सभापति देउवाले सहकारी ठगीजस्तो गम्भीर विषयको यथार्थ बाहिर ल्याउन माग गरिएकोमा सरकारले यसलाई छल्ने उद्धेश्यले संसद् बन्द गरको आरोप लगाए।
बिएल संवाददाता - काठमाडौं
पछिल्लो एक महिनामा सरकारी निकायबाट एक अर्ब ६३ करोड रकमान्तर गरी खर्च भएको छ। यस्तै दुई अर्ब ६३ करोडको कार्यक्रम संशोधन गरिएको छ। विविध शीर्षकमा राखिएको तर हालसम्म खर्च नभएको बजेटबाट ३६ अर्ब ५० करोड खर्च गरिएको छ।
बिएल संवाददाता - काठमाडौं
आइतबार राति १२ बजेदेखि संसद्को अधिवेशन अन्त्य भएको हो। माघ १६ गते सुरु भएको यो अधिवेशन लगभग ७० दिन चल्यो। यो बीचमा २३ वटा बैठकमा संसद्ले ८१ घण्टा ७५ मिनेट खर्चिएको छ।
बिएल संवाददाता - काठमाडौं
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा आज छापावाल सुन प्रतितोला रु दुई हजार दुई सयले घटेर रु एक लाख ३६ हजार आठ सय कायम भएको छ।
बिएल संवाददाता - काठमाडौं
'प्रतिपक्षको अवरोधका कारण संसद् चल्न नसकेको भन्ने सत्तापक्षकाे तर्क लज्जास्पद छन्। संसद्का कुनै पनि काम कारबाही अवरोध गरेको थिएन। सरकारको तानाशाही प्रवृत्तिका कारण २ दिन अवरोध भएको हो। यसको जिम्मा सरकारले नै लिनुपर्दछ। यो निर्णयको कांग्रेस घोर भर्त्सना र निन्दा गर्दछ। अलोकतान्त्रिक र संसदीय मूल्य मान्यताका विरुद्ध काम नगर्न सरकारलाई कडा चेतावनी पनि दिन्छौँ।’
बिएल संवाददाता - काठमाडौं
प्रतिनिधिसभा निर्वाचन इलाम क्षेत्र नं २ मा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र सुदूरपश्चिम प्रदेशको बझाङ १ मा प्रदेशसभा सदस्यको निर्वाचका लागि पार्टी सचिव गरिमा शाहलाई जिम्मेवारी तोकिएको हो।
बिएल संवाददाता - काठमाडौं
अहिले के देखिएको छ भने हाम्रो निर्वाचन प्रणालीले सरकारको स्थायित्व भने दिँदैन। संविधान संशोधन गरेर निर्वाचन प्रणालीमा फेरबदल गर्नुपर्ने समय आइसक्यो। मेरो विचारमा समानुपातिक प्रतिनिधित्व माथिल्लो सदनअर्थात् राष्ट्रियसभामा मात्र हुनुपर्छ। प्रतिनिधिसभालाई एक सय हाराहारीको बनाउने र प्रदेशमा १५ जना निर्वाचित गर्ने व्यवस्था राख्नुपर्ने देखिन्छ।
बिएल संवाददाता - नेपालगञ्ज
इरानको इस्लामिक रिभोलुसन गार्ड कोप्स(आइआरजिसी)ले खास-खास लक्षित ठाउँहरूमा निशाना बनाएर आक्रमण गरिएको जनाएको छ। भने, इजरायली डिफेन्स फोर्सले ‘आवश्यक ठाउँहरूमा प्रत्याक्रमण जारी रहेको’ बताएको छ।
बिएल संवाददाता - काठमाडाैं
‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने सङ्कल्पका साथ नयाँ वर्ष २०८१ को सुरूआतसँगै शैक्षिक सत्र २०८१को विद्यार्थी भर्ना अभियान शुभारम्भ भएको सन्दर्भमा प्रधानमन्त्रीले विद्यालय जाने उमेरका आफ्ना सन्तानलाई पाठशाला पठाउन अभिभावकरूलाई आह्वान गरेका हुन्।
बिएल संवाददाता - काठमाडाैं
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ट्रेजरी बिल नवीकरण गर्ने भएको छ। कार्यालयले २४ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको हो।
बिएल संवाददाता - काठमाडाैं
नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बिहान ८ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।
बिएल संवाददाता - काठमाडाैं
बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी, नेकपाको ७५औँ स्थापना दिवस, यही वैशाख १५ गते हुने उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।
बिएल संवाददाता - काठमाडाैं
आज बिहान ११ बजेका लागि बोलाइएको बैठक हिउँदे अधिवेशनको अन्तिम बैठक रहेको छ। सरकारले यसअघि नै आज रातिदेखि हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको छ।
बिएल संवाददाता - काठमाडाैं
इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले पञ्जाव किंग्सलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा राजस्थानले पञ्जावलाई ३ विकेटले पराजित गरेको हो।
बिएल संवाददाता - काठमाडाैं
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र मधेश प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि मुख्यतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया आंशिकदेखि सफा रहेको छ।
बिएल संवाददाता - काठमाडाैं
जापानमा आर्थिक वर्ष सन् २०२२ मा हरितगृह ग्यास उत्सर्जनमा कमी आएको सरकारी तथ्याङ्कले देखाएको छ। यहाँको कार्वनडाइअक्साइड उत्सर्जनमा अपेक्षित कमी आएको अर्थात् एक हजार १३५ मिलियन टनको न्यून रेकर्डमा झरेकोे बताइएको छ।
बिएल संवाददाता - टोकियो
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले एमालेले जनताका मुद्दा सम्बोधन गर्ने बताएका छन्। एमाले व्यास नगर कमिटीले नयाँ वर्षको अवसरमा आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदानमा उपमहासचिव ज्ञवालीले एमाले सधैँ जनताको पक्षमा रहेको र जनताका मुद्दालाई प्राथमिकता दिँदै आएको बताए।
बिएल संवाददाता - काठमाडाैँ
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकले विकास गति लिएको बताएका छन्। बुढानीलकण्ठ नगरपालिकाले निर्माण गरेको नगर अस्पतालको उद्घाटन समारोहलाई आज यहाँ सम्बोधन गर्दै उनले मुलुकको स्वास्थ्यको स्थिति विगतको भन्दा केही सुध्रिएको बताएका छन्। उनले हिजो ओरोलो लागेको अर्थतन्त्रको स्थितिलाई रोकेर विकासको सकारात्मक बाटोमा मुलुकलाई लैजान वर्तमान सरकार लागेको बताएका हुन्।
बिएल संवाददाता - काठमाडाैँ