शुक्रबार, २९ अगस्ट २०२५

जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय संवादको तयारी

नेपाल सरकारले ‘हिमाल, मानव र जलवायु परिवर्तन’ विषयमा आयोजना गर्ने अन्तर्राष्ट्रिय संवादको तयारी सुरु गरेको छ। आगामी जेठ ९ र १० गते काठमाडौँमा सम्बन्धित विषयका विशेषज्ञहरुलाई आमन्त्रण गरेर अन्तर्राष्ट्रिय संवाद आयोजना गर्न लागेको वन तथा वातावरण मन्त्रालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सुनसरीमा चिर्पट प्रहारबाट मृत्यु

सुनसरीको इटहरी उपमहानगरपालिका–४ स्थित मुक्तिघाटमा मलामी आएका व्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघाटका कामदारको मृत्यु भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

‘महाजात्रा’ ले सिड्नीमा तोड्यो रेकर्ड

नेपाली फिल्मको लागि दोस्रो ठूलो बजार मानिने अष्ट्रेलियाको सिड्नीमा ‘महाजात्रा’ ले रेकर्ड ब्रेक गरेको छ। यसअगाडि ‘जात्रै जात्रा’ ले बनाएको २७ शोको रेकर्ड ब्रेक गर्दै आज अप्रिल १५ मा २८ औँ शो भएको हो। अर्थात् यसले आफ्नै अघिल्ला सम्पूर्ण रेकर्ड ब्रेक गरेको छ। यसका साथै सिड्नी र अष्ट्रेलियामा बनाएको रेकर्ड आउँदो शनिबारसम्म तोड्ने डायस्पोरा वितरक कम्पनि एमएसएम इन्टरटेनमेन्टस् र सिड्नीमा प्रदर्शन गरिरहेको रोटेपिङले जनाएको छ ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

१५० मिटर गहिरो सेतीको खोँचबाट गोताखोरले निकाल्यो शव

कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–१ करुवा बस्ने २५ वर्षका युवक वैशाख १ गतेदेखि हराएकोमा नम्बर २४ कालिका गणको सुरक्षा फौजले सोमवार उनको शव निकालेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बिएलकर्मी टाेपेन्द्र राेका पत्रकारिता प्राेत्साहन पुरस्कारबाट सम्मानित 

त्यस्तै संघले 'रेडियो हाम्रो पहुँच' सञ्चालन उपसमिति सदस्य तथा नयाँ युगबाेधकर्मी एकराज भण्डारी वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सम्मान गरेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बलिउडमा धमाका मच्चाउँदै मनिषा रानी

अहिले मनिषा रानी र विवेक अग्निहोत्रीको सँगैको तस्बिर मात्रै सार्वजनिक भएको छ। मनिषा उनको कुनै फिल्मको हिस्सा बनेकी हुन् वा होइनन् भन्ने टुंगो लागिसकेको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

भ्याली ग्रुपको ब्राण्ड एम्बेसडरमा सञ्चारकर्मी नरेश भट्टराई 

विक्रम सम्बत् २०४१ मा सुपथ मूल्यमा गुणस्तरिय मासुजन्य व्यापार गर्ने उद्देश्यले स्थापित भ्याली कोल्ड स्टोर प्रालिबाट सुरु भएको भ्याली ग्रुप अहिले मासु प्रशोधनसँगै आधुनिक दाना उद्योग, आधुनिक ह्याचरी उद्योग, पोल्ट्रीसँगै भ्याली एक्सप्रेसको ब्राण्डमा फास्टफुड चेन रेष्टुरेन्टमा समेत सफल ब्यवसायीक समूह बनिसकेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चिकित्सा शिक्षा आयोगले कारबाही सिफारिस गरेकामाथि अनुसन्धान गर्न शिक्षा मन्त्रालयले पठायाे अख्तियारलाई पत्र

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनले कारबाही सिफारिस गरेकाहरूमाथि अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र पठाएको छ। शिक्षामन्त्री सुमना श्रेष्ठले प्रतिवेदनकाे प्रारम्भिक अध्ययनपछि आवश्यक कारबाही प्रक्रिया अघि बढाउन अख्तियारलाई पत्र पठाउने निर्णय गरेकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

१६ दशमलव ८२ अङ्कले घट्याे नेप्से

आज तीन सय १४ कम्पनीका ७२ लाख २३ हजार सात सय ७३ कित्ता शेयर ५० हजार पाँच सय २४ पटक खरिदबिक्री हुँदा रु दुई अर्ब ७९ करोड ७५ लाख ७७ हजार चार सय ३२ बराबरको कारोबार भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुरूङमार्ग निर्माणले राष्ट्रिय लक्ष्य प्राप्तिमा ठूलो भूमिका खेल्नेछः प्रधानमन्त्री

‘सडक सञ्जालको माध्यमबाट अन्तरआबद्धता बिस्तार गरी आवागमनमा सहजता, यातायात लागतमा न्यूनता, भौगोलिक तथा जनसाङ्ख्यिक सन्निकटता र प्रादेशिक सन्तुलन कायम गर्नेगरी सडक पूर्वाधारको निर्माण तथा विस्तार गर्ने राष्ट्रिय लक्ष्यमा यस्ता सुरूङमार्ग निर्माणले ठूलो भूमिका खेल्नेछ’, प्रधानमन्त्री प्रचण्डले भने। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एसीसी प्रिमियर कपमा नेपालकाे लगातार तेस्रो जित

नेपालले एसीसी प्रिमियर कपमा लगातार तेस्रो जित हासिल गरेको छ। सोमबार सम्पन्न खेलमा हङकङलाई २ विकेटले पराजित गरेसँगै नेपालले प्रतियोगितामा लगातार तेस्रो जित हासिल गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

इलाम र बझाङबाहेकका जिल्लामा मतदाता नामावली अद्यावधिक सुरु

पेसा, व्यवसाय वा अन्य कुनै कारणले आफ्नो स्थायी ठेगाना भन्दा फरक अर्को कुनै जिल्लामा बसोवास गरिरहेका व्यक्तिले नाम दर्ताका लागि आवश्यक प्रमाण सहित प्रि–रजिष्ट्रेशन प्रणालीमार्फत आवेदन गर्न सक्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानन्यायाधीशलाई २१ पूर्वन्यायाधीशको पत्रः अदालतमा राजनीतिक स्वार्थ हाबी हुँदैछ

न्यायपालिकाको विश्वसनीयताप्रति चिन्ता व्यक्त गर्दै पूर्वन्यायाधीशहरूले भने, ‘कतिपय खराब तत्वहरूले राजनीतिक र व्यक्तिगत स्वार्थका लागि न्यायपालिकामाथिको जनविश्वासलाई तोड्न खोजिरहेका छन्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

वैवाहिक बलात्कारमा दोषी ठहरिएका पूर्वन्यायाधीश गिरी जेल चलान

सर्वोच्च अदालतका न्यायाधीशहरू हरि फुँयाल र तीलप्रसाद श्रेष्ठको इजलासले गत चैत २१ गते काठमाडौँ जिल्ला अदालत र उच्च अदालतको आदेश बदर गरी गिरीलाई थुनामा पठाउन आदेश दिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कानुन निर्माणमा सांसदहरु गम्भीर बन्नुपर्छ: अध्यक्ष दाहाल

‘अहिले कानुन निर्माणको आवश्यकता र यसको जुन गतिमा काम भइरहेको छ, यसले ठूलो अन्तरविरोध पैदा भएको छ’, अध्यक्ष दाहालले भने, ‘नयाँ संविधान निर्माण भइसकेपछि जुन गतिमा कानुन निर्माण हुनुपर्ने हो त्यसरी हुन सकिरहेको छैन, यसतर्फ कानुन निर्माणको जिम्मेवारी लिएका सांसदहरु गम्भीर हुनु जरुरी छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जीवालाई रोशनको कटाक्ष– जंगल धान्ने नयाँ रुखले हो, बुढो रुखले होइन

थापाले लामिछानेको यही पोष्टलाई व्यंग्य गरेर भनेका छन्, ‘जंगल धान्ने नयाँ रुखले हो, बुढो रुखले होइन। बुढो रुख त काटेर दाउरा, फर्निचर बनाउने हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एकीकृत समाजवादीले दक्षिणपन्थी अवसरवादी चरित्र देखायो: केपी ओली

‘सुदूरपश्चिममा दक्षिणपन्थी अवसरवादी चरित्र प्रकट भयो। कम्युनिस्ट बोर्ड राख्ने काम चाहिँ विदेशीको हितमा काम गर्ने गरेको देखियो। तर यसले केही फरक पार्नेवाला छैन’, अध्यक्ष ओलीले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाल र हङकङबीचको खेल वर्षाले प्रभावित

प्रतियोगितामा नेपाल लगातार तेस्रो जितको खोजिमा छ। यसअघि खेलेका दुवै खेलमा नेपाल विजयी भएको थियो। नेपालले पहिलो खेलमा मलेसियालाई पाँच विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तोलामा ७ सयले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा आज छापावाला सुन प्रतितोला रु सात सयले वृद्धि भई रु एक लाख ३७ हजार पाँच सय निर्धारण भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अछाममा आगलागीमा परेर दुई नाबालकको मृत्यु

स्थानीय दीपक बोहराको छोरी अन्दाजी आठ वर्षीया भावना बोहरा र रमेश बोहराको छोरा अन्दाजी छ वर्षीय गोपाल बोहराको आगलागीमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - अछाम