बिहिबार, २८ अगस्ट २०२५

विपद्जन्य घटनाबाट गत वर्ष ४९३ जनाको मृत्यु, पाँच अर्बको क्षति

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव भरतमणि पाण्डेका अनुसार कूल ६ हजार चार सय चार विपद्जन्य घटना भएकामा त्यसमा परेर ८० हजार सात सय १६ परिवार प्रभाभावित भएका थिए। विपद्जन्य घटनाका कारण कूल रु पाँच अर्ब ४२ करोड ५६ लाखको क्षति भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘मोदीको टाउको दुःखाइ’ बनेका कन्हैया कुमार दिल्लीबाट भिड्दै

विगत केही दिनदेखि कंग्रेसले कन्हैयालाई उत्तर पूर्वी दिल्लीबाट उम्मेदवार बनाउन सक्ने अनुमान गरिएको थियो। आइतबार ‘कंग्रेस हेडक्वाटर’द्वारा जारी उम्मेदवारको सूचीमा कन्हैया कुमारको नामसमेत समावेश गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - नयाँ दिल्ली

इरान-इजरायल तनावले नयको मूल्यमा कस्तो असर पर्ला?

स्वेज नहर र हर्मुज पासमा कुनै पनि अवरोधले तेल आपूर्ति रोक्नेछ। यी सबै अनुमानका बीच तेल बजारमा यसको प्रभाव देखिन थालेको छ। इरान र इजरायलबीच अप्रिल १ बाट तनाव सुरु भएको थियो। त्यसयता कच्चा तेलको मूल्य प्रति ब्यारेल ८० डलरबाट बढेर प्रतिब्यारेल ९० डलर पुगेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘विश्वविद्यालय सुधार्न मेरिटोक्रेसीको विकल्प छैन’

भेटमा प्रधानमन्त्री प्रचण्डले आफू विश्वविद्यालय र शिक्षा क्षेत्र सुधारमा गम्भीर भएको जानकारी दिँदै मेरिटोक्रेसीको अवधारणा थप दृढताका साथ बाँकी ठाउँहरूमा पनि अवलम्बन गरिने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

तीन कराेडमा बिक्री भएकाे बोधिचित्तको रुख काटेको आरोपमा चार जना पक्राउ

पक्राउ पर्नेमा स्थानीय प्रभात तामाङ, श्यामकृष्ण मैनाली, मानबहादुर तामाङ र दुर्गालाल तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काभ्रेपलाञ्चोक

बाबुरामलाई छाडेर माओवादीमा फर्किए विश्वदीप

नेपाल समाजवादी पार्टी (नेसपा)का केन्द्रीय राजनीतिक समितिका सदस्य (केन्द्रीय सदस्य) विश्वद्वीप पाण्डे माओवादी केन्द्रमा फर्किएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

त्रिभुवन विश्वविद्यालयमा विद्यार्थी उत्तीर्ण दर २९ प्रतिशत मात्रै

स्नातक तह, स्नातकोत्तर तह, एमफील तथा पीएचडी गरेर त्रिभुवन विश्वविद्यालयमा वार्षिक साढे चार लाखभन्दा बढी विद्यार्थी भर्ना हुन्छन्। देशभरका उच्च शिक्षा अध्यापन गराउने १८ वटा विश्वविद्यालय तथा प्रतिष्ठानमध्ये त्रिविमा झण्डै ८० प्रतिशत विद्यार्थी अध्ययन गर्छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - कृष्णसिंह धामी

अर्थमन्त्री पुन अमेरिका प्रस्थान, के-के छन् कार्यक्रम?

चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री पुन आज बिहान कतार एयरबेजको जहाजबाट वासिङ्टन डिसीका लागि प्रस्थान गरेकाे उनको सचिवालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

इरानद्वारा इजरायली कन्टेनर जहाज कब्जा, १७ भारतीय बन्धक

इरानको अर्धसैनिक रिभोलुसनरी गार्डका कमाण्डोले ‘स्ट्रेट अफ हर्मुज’ नजिकैवाट यो कार्गो पानी जहाज कब्जामा लिएका हुन्। सो जहाजमा १७ भारतीय पनि सवार रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

इजरायलमाथि हमला गरेकोमा इरानी संसददेखि सडकसम्म उत्सव

जरायलमाथि आक्रमण गरेपछि इरानी संसदमा पनि उत्सव मनाइएको थियो। भने, देशैभरिका इरानी जनताले उत्सव मनाएको भिडियोहरू सार्वजनिक भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राेहित शर्माले शतक प्रहार गर्दा पनि चेन्नईसँग हार्‍याे मुम्बई

इन्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत चेन्नई सुपर किंग्सले मुम्बई इण्डियन्सलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा चेन्नईले मुम्बईलाई २० रनले पराजित गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नागढुङ्गा सुरुङमार्ग आज ‘ब्रेक थ्रू’ हुँदै, प्रधानमन्त्री प्रचण्ड सहभागी हुने

नागढुङ्गा सुरुङ निर्माण परियोजनाले एक औपचारिक कार्यक्रमबीच सुरुङ ‘ब्रेक थ्रू’ गर्न लागिएको जनाएकाे छ। सुरुङ ‘ब्रेक थ्रू’ कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुँदैछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

चार प्रदेशमा वर्षा र हावाहुरीकाे सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेकोछ। गण्डकी प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एसीसी प्रिमियर कप: आज नेपाल हङकङसँग प्रतिस्पर्धा गर्दै

नेपालले एसीसी प्रिमियर कपअन्तर्गत तेस्रो खेलमा आज (साेमबार) हङकङसँग प्रतिस्पर्धा गर्दैछ। ओमानको अल अमेरातस्थित ओमान क्रिकेट एकेडेमी हुने यो खेल बिहान ११: ४५ बजेदेखि सुरु हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रधानसेनापतिसँग भारतीय सेनाका लेफ्टिनेन्ट जनरलको भेटवार्ता

प्रधानसेनापति प्रभुराम शर्मासँग भारतीय सेनाका लेफ्टिनेन्ट जनरल प्रदीप चन्द्रन नायर एके सिंहले शिष्टचार भेटवार्ता गरेका छन्। नेपाली सेनाको मुख्यालय जङ्गीअड्डामा भएको शिष्टाचार भेटवार्तामा उनीहरूबीच द्विपक्षीय सम्बन्धलाई सुदृढ गर्नेलगायत विषयमा छलफल भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बन्दीपुर केबलकार आंशिक सञ्चालनमा

तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केबलकार आंशिक रूपमा सञ्चालनमा आएको छ। विगत पाँच वर्षदेखि निर्माणाधीन अवस्थामा रहेको केबलकार नयाँ वर्षसँगै आंशिक रूपमा सञ्चालनमा आएको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - दमौली

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग भोलि ‘ब्रेक थ्रू’ हुँदै

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ भोलि (सोमबार) छेडिने (ब्रेक थ्रू) भएको छ। नागढुङ्गा सुरुङ निर्माण परियोजनाका उपनिर्देशक गोविन्द दुमरुले दिएको जानकारीअनुसार सोमबार एक औपचारिक कार्यक्रमबीच सुरुङ ‘ब्रेक थ्रू’ गर्न लागिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

साना र मध्यम व्यवसायलाई पनि लगानी सम्मेलनले समेट्नुपर्छः पूर्वप्रम भट्टराई

 पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले लगानी सम्मेलनले साना र मध्यमस्तरका व्यवसायलाई पनि समेटेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन। नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाल वैकल्पिक अध्ययन समाजले आज राजधानीमा आयोजना गरेको ‘नेपालको आर्थिक सामाजिक क्षेत्रमा वैदेशिक लगानीको प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले योलगायत आगामी लगानी सम्मेलनमा मुलुकको प्राथमिकताको आधारमा विषयवस्तु समावेश गर्नुपर्ने बताए।  

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

दाङमा माटोको ढिस्कोले पुरिएर दुई बालकको मृत्यु

दाङमा माटोको ढिस्कोले पुरिएर दुई बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–९ आन्द्राभरैयाका १२ वर्षीय आषिश चौधरी र सोही ठाउँकै १२ वर्षीय माधव चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - दाङ