
गृहमन्त्री लामिछानेद्वारा थापाथली चाेकमा चालक र यात्रुलाई लड्डु वितरण
गृहमन्त्री लामिछानेले शनिबार बिहान काठमाडाैँकाे थापाथली चाेकमा पुगेर चालक र यात्रुलाई लड्डु वितरण गरेका हुन्।

बिएल संवाददाता - काठमाडाैं
गृहमन्त्री लामिछानेले शनिबार बिहान काठमाडाैँकाे थापाथली चाेकमा पुगेर चालक र यात्रुलाई लड्डु वितरण गरेका हुन्।
बिएल संवाददाता - काठमाडाैं
राष्ट्रपति रामचन्द्र पौडेलले टोखा नगरपालिकास्थित सपनतीर्थमा पूजा अर्चना गरेका छन्। राष्ट्रपतिले प्रथम महिला सविता पौडेलसहित सपनतीर्थमा पूजार्चना गरेका हुन्।
बिएल संवाददाता - काठमाडाैं
हिजबुल्लाह समूहले इजरायली तोपखानामा आक्रमण गरेका छन्। लेबनानको इरान समर्थित हिजबुल्लाह समूहले शुक्रबार इजरायली तोपखाना स्थानहरूमा दर्जनौं रकेट प्रहार गरेका छन।
बिएल संवाददाता - काठमाडाैं
ओमानमा जारी एसिसी मेन्स् प्रिमियर कपअन्तर्गत नेपाल आज (शनिबार) कतारसँग भिड्दैछ। याे खेल नेपाली समयअनुसार दिउँसाे ४ : १५ बजे हुनेछ।
बिएल संवाददाता - काठमाडाैं
नेपाल कम्युनिस्ट पार्टी (एमाले) खोटाङको अध्यक्षमा देवविक्रम राई विजयी भएका छन्। शुक्रबार साँझ सम्पन्न आठौँ जिल्ला अधिवेशनले उनलाई अध्यक्षमा चयन गरेको हो।
बिएल संवाददाता - खोटाङ
आजदेखि काठमाडौँकाे ठमेल क्षेत्र २४सै घण्टा खुला भएकाे छ। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेकाे निर्देशनमा ठमेल पर्यटन विकास परिषद्ले २०८१ वैशाख १ गतेदेखि ठमेल क्षेत्र खुलाएकाे हाे।
बिएल संवाददाता - काठमाडाैं
इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत दिल्ली क्यापिटल्सले लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ। शुक्रबार राति सम्पन्न खेलमा दिल्लीले लखनउलाई ६ विकेटले पराजित गरेको हो।
बिएल संवाददाता - काठमाडाैं
आज विक्रम सम्वत २०८१ सालको पहिलो दिन अर्थात् नयाँ वर्ष २०८१ साल सुरु भएको छ। नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन्।
बिएल संवाददाता - काठमाडाैँ
नयाँ वर्षकाे पहिलाे दिन आज (शनिबार) विशेष कार्यक्रम तथा शुभकामना आदानप्रदान गरेर मनाइँदैछ। वैशाख १ गतेलाई नेपाली संस्कृतिमा विशेष दिनका रुपमा मनाइन्छ।
बिएल संवाददाता - काठमाडाैं
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकाअनुसार कोशी, बागमती र मधेश प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखी मुख्यतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया आंशिकदेखि सफा रहेको छ।
बिएल संवाददाता - काठमाडाैं
माइतीघर क्षेत्र लक्षित निषेधाज्ञा हटाइएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले गत फागुन ४ गते दुई महिनाका लागि लागु गरेको माइतीघरदेखि बानेश्वर क्षेत्रसम्मको निषेधाज्ञा हटाएको जानकारी दिएको हो।
बिएल संवाददाता - काठमाडाैँ
२०८० साल नेपालको इतिहासमै एक बिर्सनलायक वर्षका रूपमा विदा हुँदैछ । यही पृष्ठभूमीमा आउँदै गरेको वर्ष २०८१ ले पनि खासै आशाको किरण ल्याउला जस्तो छैन । तैपनि कामना गरौं, परिस्थिति नाटकीय रूपमा नेपाल समृद्ध र नेपाली सुखी हुने बाटोतिर मोडिने छ ।
बिएल संवाददाता - अमेरिका
चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले शुक्रबार देशका केही भागमा घना कुहिरोको चेतावनी नवीकरण गरेको छ। केन्द्रका अनुसार शुक्रबार बाक्लो कुहिरोले पीत सागरका केही भाग र सान्डोङ प्रायद्वीपको तटीय पानी, साथै हेनान, हुबेई, हुनान र चोङकिङलगायत प्रान्तीयस्तरका क्षेत्रका केही भाग ढाक्ने अनुमान गरिएको छ।
बिएल संवाददाता - बेइजिङ
एक महिनाको अवधिमा गुल्मी जिल्लाका सामुदायिक वनमा आगलागीका घटनामा वृद्धि हुँदै गएको छ। आगलागीका कारण जङ्गल वरिपरि क्षेत्रका बासिन्दामा दिनहुँ त्रसित बन्दै गएका छन्। यही त्रासका कारण स्थानीय रातमा पनि चैनसँग निदाउन सक्दैनन्।
बिएल संवाददाता - काठमाडाैँ
नेपाली पात्रोमा एउटा दशक बितेको वर्ष पनि हो। गणतन्त्रका लगभग दुई दशक बिताएको यो २०८० साल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भनाइ सापटी लिएर भन्ने हो भने ‘उथलपुथल’को वर्ष पनि भयो।
बिएल संवाददाता - काठमाडाैं
रुसको ओरेनबर्ग सहरमा शुक्रबार युराल नदीको सतह नयाँ रेकर्ड उचाइमा पुगेपछि बाढीका कारण रुस र कजाकिस्तानका दशौँ हजार मानिसलाई स्थानान्तरण गरिएको अधिकारीहरूले बताएका छन्।
बिएल संवाददाता - मस्को
अमेरिकी ऊर्जा सूचना प्रशासन (इआइए) ले अप्रिल ५ को अन्त्य भएको सातामा संयुक्त राज्य अमेरिकामा कार्यशील ग्यास भण्डारण दुई हजार दुई सय ८३ अर्ब घनफिट (घन फिट प्राकृतिक ग्यास आपूर्तिको लागि मापनको मानक एकाइ) रहेको बताएको छ। यो अघिल्लो साताको तुलनामा २४ अर्ब घनफिटले बढेको इआइएले जनाएको छ।
बिएल संवाददाता - अमेरिका
शुक्रबार ओमानमा मलेसियाले दिएकाे १४३ रनकाे लक्ष्य नेपालले अन्तिम ४ बल बाँकी रहँदा ५ विकेट गुमाएर पूरा गर्याे।
बिएल संवाददाता - काठमाडाैं
त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्ष (रेक्टर)मा प्रा.डा. खड्क केसी र रजिष्ट्रारमा प्रा.डा. केदार रिजाल नियुक्त भएका छन्। विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रेक्टरमा केसी र रजिष्ट्रारमा रिजाललाई नियुक्त गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
नक्कली सदस्य बनाइ विना धितो कर्जा दिएको, ऋणीबाट असुली भएको सावा तथा ब्याज रकम असुली नदेखाई जग्गा खरिदमा प्रयोग गरेको पाइएको छ। आयोगले अधिकारीविरुद्ध रु १९ लाख दुई हजार दुई सय ३७ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ।
बिएल संवाददाता - काठमाडौं