बुधबार, १० सेप्टेम्बर २०२५

४ बजेकाे संसद बैठकबाट सहकारी प्रकरणकाे छानबिन समिति पारित हुन्छ: काँग्रेस

‘४ बजेकाे प्रतिनिधिसभाकाे बैठकमा कार्यादेशसहितकाे त्याे सहमति बैठकबाट पारित हुने गरेर प्रस्तुत हुन्छ। र, हामी हाम्राे तर्फबाट समितिमा बस्ने माननीय सदस्यकाे नाम ३ बजेसम्ममा संसदकाे सचिवालयलाई दिइसक्छाैँ’, लेखकले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सर्‍यो बजेट भाषण

सहकारी ठगी प्रकरणमा गठित संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन नसक्दा बैठक सरेको हो। सोमबार कार्यादेशको विषयमा शीर्षदलहरूबीच भएको छलफलमा सहमति नजिक पुगेको बताइएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जातीय पहिचानमात्रै होइन जनजाति मुद्दा

काशीरामले सन् १९८४ मा बहुजन समाज पार्टीको स्थापना गरे । डा. भीमराव अम्बेडकरको संघर्षमय जीवन, सिद्धान्त र विचारबाट प्रभावित भएका काशीराम तथा उनको दल बहुजन समाज पार्टीको मुख्य उद्देश्य र विचार ‘बुद्ध-अम्बेडकरवाद’मा आधारित छ ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

महिला ट्राफिकले महिनावारी भएकाे चार दिनसम्म डिट्युटी गर्नु नपर्ने गृहमन्त्रीकाे घाेषणा

गृहमन्त्री लामिछाने गणतन्त्र दिवसकाे शुभकामना दिँदै यस्ताे घाेषणा गरेका हुन्। ‘अबदेखि महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु पर्दैन’, गृहमन्त्री लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सङ्क्रमणकालीन न्यायका बाँकी काम सपन्न गर्न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री

‘संविधानले परिलक्षित गरेबमोजिम हामीले द्वन्द्व व्यवस्थापन र शान्ति स्थापनाका अधिकाशं कार्य सम्पन्‍न गरेका छौँ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘शान्ति प्रक्रियालाई शीघ्र तार्किक निष्कर्षमा पुर्‍याउन तथा सङ्‍क्रमणकालीन न्यायका बाँकी काम समेत यथाशीघ्र सम्पन्‍न गर्न सरकार दृढ छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहकारी ठगी प्रकरण: आज छानबिन समिति बन्ने, कार्यादेशलाई अन्तिम रुप दिन कार्यदल बैठक बस्दै

कार्यादेशलाई अन्तिम रुप दिन आज बिहान ११ बजे सिंहदरबारस्थित कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा कार्यदलकाे बैठक बस्दैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

गणतन्त्र होइन यसलाई चलाउने पात्र फेर्नुपर्छ

अहिलेको व्यवस्थाभित्र धेरै गरिहाल्ने अवस्था छैन। अधिकारको सदुपयोग गर्दै आफ्नो ‘भिजन’लाई लागू गर्न सक्ने खालको अवस्था आएमा पक्कै पनि देशलाई आर्थिक समृद्धिको दिशामा अगाडि बढाउन सक्छौँ भन्ने मान्यतामा छौँ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

देउवाले बाेलाए विपक्षी दलकाे बैठक

आज बिहान १० बजे बानेश्वरस्थित प्रमुख प्रतिपक्षी दलको कार्यकक्षमा बस्ने गरी सभापति देउवाले प्रतिपक्षी दलहरुको बैठक बोलाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

गणतन्त्र दिसव मनाइँदै

नेपाली जनताकाे बलिदानीपूर्ण आन्दाेलनकाे संविधानसभाले २०६५ जेठ १५मा गणतन्त्र घाेषणा गरेकाे दिनकाे रुपमा आज विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँदैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आज बजेट सार्वजनिक गरिँदै

संसदको अवरोध जारी रहेको बेला आज बजेट वक्तव्यका लागि दिउँसो १ बजे सङ्घीय संसदको संयुक्त बैठक बोलाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

क्यानडासँगकाे अभ्यास खेलमा नेपाल ६३ रनले पराजित

साेमबार राति अमेरिकास्थित डालासको ग्रान्ड प्रेरी क्रिकेट रंगशालामा क्यानडाले दिएकाे १८४ रनकाे लक्ष्य पछ्याएकाे नेपाल १९.३ ओभरमा १ सय २० रन बनाएर अलआउट भयाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

गर्मीमा स्वस्थ हुन,यस्ता अपनाउनुहाेस, उपाय

गर्मी याम सुरु हुनासाथ धेरै प्रकारका समस्याहरु देखा पर्न थाल्छन्। पेट दुख्ने, फुड पोइजनिङ, हीट स्ट्रोक, कमजोरी, हीट स्ट्रोक, निन्द्र लाग्ने, डिहाइड्रेशन झाडापखाला, बान्ता हुने, जस्ता समस्या देखा पर्छन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पूर्वी-नेपालमा वर्षाकाे सम्भावना

कोशी प्रदेशमा साधारणदेखि पूर्ण बदली, मधेश, बागमती र गण्डकी प्रदेशलगायत बाँकी पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा तथा मधेश प्रदेशलगायत बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कैलाश सिरोहियालाई थप दिन हिरासतमा राख्न अनुमति

कान्तिपुर मिडिया ग्रुपका अधक्ष कैलाश सिरोहियालाई अदालतले तेस्रोपटक तीन दिनको म्याद थप गरको छ। धनुषा जिल्ला अदालतले सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - धनुषा

ढल्यो गण्डकी सरकार, काँग्रेसका पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश

सर्वोच्च अदालतले गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीलाई पदमुक्त गर्दै ठुलो दलका नेता सुरेन्द्रराज पाण्डेलाई नियुक्ति गर्न परमादेश जारी गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कांग्रेसका नेताहरू बालुवाटारमा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताहरू प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न बालुवाटार पुगेका छन्। सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेशबारे छलफल गर्न कांग्रेसका नेताहरू बालुवाटार पुगेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गिरीबन्धु प्रकरणमा एमालेलाई कांग्रेसको जवाफ- ओलीले काँग्रेसलाई आरोप लगाएपछि प्रतिवाद गरेका हौँ

महामन्त्री शर्माले भने, ‘सर्वोच्च अदालतले गिरीबन्धु प्रकरणमा पूर्ण फैसला दिएपछि कांग्रेस चुप नै थियो। तर यसको पहिलो प्रतिक्रिया, दमदार प्रतिक्रिया, आक्रामक प्रतिक्रिया अध्यक्ष ओलीकै थियो। उहाँले कांग्रेसले ५१ बिघा बेचेर कमिसन खायो भन्नुभयो। उहाँले आरोप लगाउन संविधानले छुट दिने, प्रतिवाद गर्न उहाँलाई सोध्नुपर्ने?'

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उपेन्द्र यादवले दायर गरेको रिट हेर्न नभ्याइनेमा

पार्टी विभाजन र विभाजित सांसदलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिएको विश्वासको मतमा संलग्न गरिएको भन्दै अध्यक्ष यादवले सर्वोच्च अदालतमा रिट गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राप्रपाले भन्यो- मध्यावधि चुनाव हुनसक्छ

‘आगामी दिनमा जुनसुकै बेला हुनसक्ने मध्यावधि निर्वाचन र स्थानीय तहकोसमेत निर्वाचनलाई ध्यानमा राखेर हामीले पार्टीका संगठन र संरचनाहरूलाई सुदृढ बनाउने निर्णय गरेका छौं’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कालीगण्डकी दोहन रोक्न ‘शालग्राम नाम’ चित्राङ्कन

कालीगण्डकी उधिनेर शीला/ बालुवा–गिट्टी ओसारेको दृश्य पर्वत जलजला गाउँपालिका आसपासका बासिन्दाका लागि अहिले सामान्य भएको छ। उनीहरूका अनुसार रातभर बालुवा–गिट्टी निकाल्ने गर्दा नदीको सुरक्षाकवच मानिने बगरहरू अहिले रित्ता देखिन्छन्।

बिएल संवाददाता

बिएल संवाददाता - पोखरा