बुधबार, १० सेप्टेम्बर २०२५

याे पटक बढेन वृद्धा भत्ता

युवा महिलाका आवश्यकता, चुनौती र अवसरका विषयमा राष्ट्रियस्तरमा छलफल र अन्तर्क्रिया गर्न आगामी वर्ष युवा महिला राष्ट्रिय सम्मेलन आयोजना गर्नका साथै महिलाविरुद्ध हुने हिंसा, शोषण र भेदभाव नियन्त्रण गरी सबै क्षेत्रमा समभाव र सम्मानजनक वातावरणको सिर्जना गरिनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नयाँ बजेटमा स्वास्थ्य मन्त्रालयलाई ८६ अर्ब

वीर अस्पतालमा जलनको सघन उपचारका लागि आधुनिक कक्ष विस्तार गरिनेछ। कीर्तिपुरको वर्न अस्पतालको पूर्वाधार विकास गरिनेछ। भेरी अस्पताललाई सिकलसेल एनिमिया उपचार केन्द्रको रूपमा विकास गरिनेछ।  नयाँ निर्माण हुने ट्रमा सेन्टरलाई नजिकका स्वास्थ्य संस्थासँगको समन्वयमा सञ्चालन गर्ने व्यवस्था गरिने विनियोजन गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पर्यटन पूर्वाधार निर्माणमा जाेड, भारत-चीन लक्षित कार्यक्रम

अर्थमन्त्री वर्षमान पुनद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१/८२ काे बजेटमा पर्यटन पूर्वधार निर्माण र छिमेकी मुलुक भारत र चीन लक्षित कार्यक्रमलाई जाेड दिइएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

करका दरमा हेरफेर: कुन–कुन क्षेत्रमा घटबढ भयाे?

स्वदेशी उद्योगलाई प्राथमिकता र प्रश्रय दिन औषधि, इन्डक्सन चुल्हो, धागो, हेल्मेट, अगरबत्ती, सेनिटरी प्याड, काजु र बदाम प्रशोधन, स्प्रिङ पत्ता बनाउने उद्योगलगायतका उद्योगको कच्चा पदार्थमा लागेको पैठारी महसुल र अन्तः शुल्क घटाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

खेलकुद मन्त्रालयलाई ३ अर्ब ५० करोड बजेट: त्रिवि र गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माण उच्च प्राथमिकतामा

अर्थमन्त्री वर्षमान पुनले आज संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उनले उक्त रकम विनियोजन गरेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

श्रम-राेजगारका लागि ८ अर्ब बजेट, प्रधानमन्त्री राेजगार कार्यक्रमलाई मात्रै ६ अर्ब

सरकारले आगामी आर्थिक श्रमिकलाई उचित र मर्यादित श्रम अभ्यास गर्ने हक सुनिश्चित गर्ने, श्रम शक्तिलाई दक्ष र व्यावसायिक बनाई स्वदेशमा नै रोजगारीको अवसर सिर्जना गर्ने, रोजगार बैंकको स्थापना गरी रोजगारीसम्बन्धी सूचनाको एकीकृत अभिलेख तयार गर्ने, वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित गर्ने, थप तीन प्रमुख गन्तव्य मुलुकसँग द्बिपक्षीय श्रम सम्झौता गर्ने भएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बजेटमा सुधारका कार्यक्रम देखिएनन्: पूर्वअर्थमन्त्री महत

अर्थमन्त्री वर्षमान पुनले मंगलबार सार्वजनिक गरेको बजेटबारे कांग्रेस नेता एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले यसअघि बोले जस्तो बजेटमा नआएको टिप्पणी गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आगामी वर्ष ६ प्रतिशत आर्थिक वृद्धि हुने सरकारकाे अनुमान

सरकारले आर्थिक वर्ष २०८१/८१ काे बजेटमा प्रस्तुत नीति तथा कार्यक्रमकाे कार्यन्वयनबाट आगामी आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारले ल्यायाे १८ खर्ब ६० अर्ब ३० करोड बजेट (पूर्णपाठ)

मंगलबार सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री वर्षामान पुनले आव २०८१/८२ का लागि प्रस्तुत गरेकाे बजेटमा चालूतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात ६१.३१ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ५२ करोड अर्थात १८.९४ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६७ अर्ब रहेको उल्लेख गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आलु, प्याज, स्याउलगायत फलफूलमा लागेकाे मूल्य अभिवृद्धि कर खारेज

सरकारले आलु, प्याज, स्याउलगायत फलफूलमा लगाएकाे मूल्य अभिवृद्ध कर खारेज गरेकाे छ। संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री पुनले साे घाेषणा गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सार्वजनिक संस्थान चलाउन होल्डिङ कम्पनी, नागरिक उड्ययन प्राधिकरणको पुन:संरचना

उनले सार्वजनिक संस्थानहरूको सम्भाव्यताका आधारमा पब्लिक लिमिटेडका रुपमा विकसित गरिँदै लैजाने पनि बताए। त्यस्तै रुग्न उद्योगहरूलाई सार्वजनिक निजी सोझेदारीमा सञ्चालन गरिने पनि उनले घोषणा गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’का लागि १० करोड बजेट

मंगलबार अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै 'प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम' अन्तर्गत छोरीलाई रोजगार उन्मुख शिक्षा प्रदान गर्नको लागि १० करोड बजेट विनियोजन गरेको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुरक्षाकर्मीको सेवा उमेरसीमा हेरफेर हुने, कैदीबन्दीलाई ‘पे-रोल’ सुविधा

उनले नेपाली सेनालाई प्रविधियुक्त र दक्ष एंव व्यावसायिक बनाउँदै लैजाने तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धन विभागलाई संस्थागत सुदृढीकरण गरी दक्ष एंव व्यावसायिक बनाइने घोषणा पनि गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राष्ट्रपति जलवायु परिवर्तन व्यवस्थापन कार्यक्रम सञ्चालन गरिने

जलवायु परिवर्तनलाई हिमाली र पर्वतीय क्षेत्रमा परेकाे प्रभावकाे विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा संवाद गरि हिमाल जगाउ, मानवता बचाउ अभियानलाई निरन्तरता दिइने भएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

काठमाडौंँमा जग्गा विकास र ‘नयाँ नगर’, भेरीगंगामा ‘आधुनिक सहर’

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले काठमाडौँको उत्तर पूर्वमा नयाँ नगर निर्माण तथा सुर्खेतको भेरीगंगामा पहाडी क्षेत्रको आधुनिक सहर बनाउने घोषणा गरे। काठमाडौँ र अन्य सम्भावित सहरहरूमा विपद प्रतिरोधी ५० हजार आवास इकाइ विकास गरिने पनि उनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भेरी नदीको पानी कोहलपुर-नेपालगञ्जमा ल्याइने

अर्थमन्त्री वर्षमान पुनले यो भेरी नदीको पानी ल्याएर त्यो क्षेत्रमा पानी आपूर्ति गर्ने महत्वाकांक्षी परियोजनाको घोषणा गर्दै त्यसका लागि सम्भाव्यता अध्ययन गरिने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

ऊर्जामा ठूला आयोजना सुरु हुने, कूल जडित क्षमता ४५ सय मेगावाट पुग्ने

अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसद्मा आज पेस गरेको आर्थिक वर्षमा नौ सय मेगावाट बिजुली थप हुने सरकारले उल्लेख गरिएको हो। ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकतामा राख्दै कूल जडित क्षमता बढ्ने बजेटमा उल्लेख छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रदेश र स्थानीय तहलाई पाँच खर्ब ६७ अर्ब

सङ्घीय सरकारबाट हुने वित्तीय हस्तान्तरण र राजस्व बाँडफाँटबाट आगामी आर्थिक वर्ष २०८१-८२ मा प्रदेश र स्थानीय तहका लागि रु पाँच खर्ब ६७ अर्ब बराबर बजेट छुट्याएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

आगामी आर्थिक वर्षलाई महिला लगानी वर्षकाे रुपमा मनाइने

सरकारले आगामी आर्थिक वर्षलाई महिला लगानी वर्षकाे रुपमा मनाउने भएकाे छ। संघीय संसदमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षलाई महिला लगानी वर्षकाे रुपमा मनाइने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारले प्रधानमन्त्री पत्नी सीता दाहालकाे नाममा कलेज स्थापना गर्ने

‘काठमाडाैँ विश्वविद्यालयमा सीता दाहाल मेमाेरियल कलेज अफ न्याचुराेप्याथी एण्ड याेगिक कलेज एण्ड साइन्स कलेज स्थापना र संरचनकाे लागि रकम व्यवस्था गरेकाे छु’, मन्त्री पुनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं