
सहकारी पीडितकाे गुहार- हे सरकार, जनता मरिसक्याे न्याय दे!
उनीहरूले ‘सहकारी सञ्चालकका मतियार हाेसियार, हे सरकार न्याय दे, जनता मरिसक्याे न्याय दे, सहकारी बचतकर्ता महासंङ्घ जिन्दावाद’ लगायत नारा लगाएका छन्।

बिएल संवाददाता - काठमाडौं
उनीहरूले ‘सहकारी सञ्चालकका मतियार हाेसियार, हे सरकार न्याय दे, जनता मरिसक्याे न्याय दे, सहकारी बचतकर्ता महासंङ्घ जिन्दावाद’ लगायत नारा लगाएका छन्।
बिएल संवाददाता - काठमाडौं
साेमबार बिहान बालुवाटारमा भएको बैठकमा सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेशबारे निष्कर्षमा नपुगेको कांग्रेसका सहमहामन्त्री जीवन परियारले जानकारी दिएका हुन्। आजको बैठकमा प्रधानमन्त्रीले सत्ता पक्ष र विपक्षी नेताहरुसँग अलग अलगसमेत छलफल गरेको जानकारी दिँदै बैठकमा सहमति नभएको बताए।
बिएल संवाददाता - काठमाडौं
नेपालमा विविध क्षेत्रमा जलवायु परिवर्तनको असर बढ्दै गएको सरकारी सर्वेक्षणले देखाएको छ। ‘राष्ट्रिय जलवायु परिवर्तन सर्वेक्षण २०२२’ ले जलवायु परिवर्तनको असरबाट खडेरी चुलिंदै गएको र यसले कृषि उत्पादनमा ह्रास ल्याएको देखाएको छ। ६५ प्रतिशत घरपरिवारले खेती गर्दै आएको खेतबारीमा २५ वर्षदेखि खडेरीको असर परिरहेको सर्वेक्षणमा उल्लेख छ।
बिएल संवाददाता - काठमाडौं
गत मंगलबार सिरोहियालाई काठमाडौँस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालयबाट पक्राउ गरी गत बुधबार बिहान जनकपुर ल्याइएको थियो। बुधबार अदालतमा उपस्थित गराइएका उनलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको थियो। शुक्रबार पुनः तीन तीनको म्याद थपिएको थियो।
बिएल संवाददाता - काठमाडौं
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ३०० रुपैयाँले बढेर तोलामा १ लाख ३७ हजार २०० पुगेकाे छ भने तेजाबी सुनको मूल्य तोलामा १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ।
बिएल संवाददाता - काठमाडौं
कार्यादेशमा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्ने या नगर्ने भन्ने विषयमा विवाद रहेको छ। सत्ता पक्ष नाम उल्लेख नगर्ने पक्षमा छन् भने कांग्रेसले नाम उल्लेख गरेरै छानबिन गर्नुपर्ने अडान लिदै आएको छ।
बिएल संवाददाता - काठमाडौं
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम आज प्रदेशसभा बैठकमा प्रस्तुत गर्ने भएको छ। आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले उक्त नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन्।
बिएल संवाददाता - हेटाैँडा
अत्यधिक गर्मी र ‘लू’का कारण बालबालिकाको सिकाइ क्रियाकलाप तथा स्वास्थ्यमा असर परेको भन्दै नगरपालिकाले नगरअन्तर्गतका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालय चार दिन बन्द गर्ने निर्णय गरेको छ।
बिएल संवाददाता - भरतपुर
चितवनको नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका– २९ सत्रकिलोमा गएराति चार सवारी साधन एकापसमा ठोक्किएका छन्। उक्त दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्।
बिएल संवाददाता - चितवन
बेलायतले पछिल्ला वर्षहरूमा आप्रवासनका सवालमा कडा नीति अपनाए पनि अवैधरुपमा बेलायतमा छिर्नेहरूको संख्या भने घट्न सकेको छैन। अघिल्लो वर्षमात्रै बेलायती सरकारले विद्यार्थी भिसाका नीति नियमहरूमा समेत कडा परिमार्जन गरेको थियो।
बिएल संवाददाता - काठमाडाैं
पहिलोपटक पृथ्वीको ध्रुवबाट बाहिर निस्केको ताप नाप्ने गरी जलवायु परिवर्तनको भविष्यवाणीमा सुधार गर्ने लक्ष्यका साथ शनिबार न्यूजिल्यान्डबाट एउटा सानो नासा भू–उपग्रह प्रक्षेपण गरिएको छ।
बिएल संवाददाता - काठमाडाैं
चितवनको नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका– २९ सत्रकिलोमा गएराति चार सवारी साधन एकापसमा ठोक्किएका छन्। उक्त दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्।
बिएल संवाददाता - चितवन
आइतबार सम्पन्न फाइनल खेलमा कोलकाताले सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै तेस्रोपटक आइपिएलको उपाधि जितेको हो।
बिएल संवाददाता - काठमाडाैं
हाल गण्डकी र लुम्बिनी प्रदेशलगायत आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा, लुम्बिनी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
बिएल संवाददाता - काठमाडाैं
न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले आज जिल्ला न्यायाधीश गिरीलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको हो।
बिएल संवाददाता - काठमाडाैं
प्रतिपक्षले वेल घेराउ गर्दै संसद अवरुद्ध गरेपनि सरकार भने प्रतिपक्षलाई पेलेरै अगाडी बढ्ने मनसायमा छ। प्रतिपक्षको अवरोधकैबीचमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ७ गते संसदबाट विश्वासको मत लिए। १३ गते आइतबार संसद अवरुद्धकैबीचमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भयो। जसले संसदमा प्रतिपक्षको आवाज दबाउन खोजेको सरकारमाथि आरोप छ।
बिएल संवाददाता - काठमाडौं
एक जनाको हात, खुट्टा र पेटमा धेरै चोट लागेको छ। घाइते व्यक्तिले यो सबै हात ग्रेनेडले भएको बताए। तिनीहरू सबै आफ्ना एक कमाण्डरलाई बचाउन गएका थिए जसको खुट्टा ग्रेनेडले प्रहार गरेको थियो।
बिएल संवाददाता - काठमाडाैं
न्यायाधीश राजेन्द्रकुमार आचार्यको एकल इजलासले आइतबार उनीहरूलाई एक महिना कैद सजाय सुनाएको हो। अदालतको अवहेलनामा मेयर अधिकारीसँगै वडा नम्बर १० का वडाध्यक्ष नवराज भट्टराई, वडा नम्बर ८ का वडाध्यक्ष सुमन तामाङ र वडा नम्बर १० का वडासदस्य चन्द्रमान श्रेष्ठलाई कैद सजाय सुनाइएको हो।
बिएल संवाददाता - काठमाडौं
सरकारले ओलम्पिक, एसियाली र दक्षिण एसियाली खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने दुई सय ५५ खेलाडीलाई आजीवन मासिक जीवन वृत्तिको व्यवस्था गर्ने भएको छ।
बिएल संवाददाता - काठमाडौं
महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७९/८० मा मात्रै रु दुई खर्ब ३६ अर्ब ५५ करोड ५१ लाख बराबर बेरुजु थपिएको छ। प्रतिवेदनअनुसार सङ्घीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह र संस्थातर्फ लेखापरीक्षणबाट औँल्याइएको अद्यावधिक बेरुजु रु छ खर्ब ६९ अर्ब ८६ करोड रहेको छ।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .